@MahabirPun Yasto aalu paande kuraa garera ma Thulo hum Bhanera dekhaauna khojne laai kasari scientists bhannu ho? Mahodayaai “ saainThis” Kai upaadhi suhaauchha. Bacharaa kuraa garne saainthis. By some reasons Nepali keyboard le kaam garena, gare pachhi kuro beglai hunchha
@realpbhattarai केपि ओलिले नेपालि झन्डा फरर पारेर पानीमा चिप्लिने जाहाज, घर घर मा ग्यास पाइप लाइन , कुश्मा पोखरा सररर रेल पनि त ल्याएकै हुन बोलिमा त। नापेर केहि देखाउन नसकेर जनता सर्बत्र बिरोधमा उत्रेपछि २/४ जना यस्तै हनुमान पाल्नुको बिकल्प छैन अब।
@RazaAhamad92 बिकसित देशको सिको गर्दै रचन नेपालमा पनि खुसी लाग्यो। यता पनि नया प्यासेन्ट इमर्जेन्सिमै लगे पनि दर्ता चाहिँ गर्नै पर्छ , फरक यति हो कि यहाँ पहिलेइ पैसा चाहिँ मागिदैन।
मंसीर ४ को चुनावमा सोध्नैपर्ने ३५ प्रश्नहरू
-------
१.पानीजहाज आयो कि आएन?
२.काठमाडौंमा मेट्रो चल्यो?
३.कुश्मामा रेल स्टेशन बन्यो?
४.स्मार्ट सिटी कस्तो बन्यो?
५.चुल्होमा ग्याँसको पाइप आयो?
६.जनतालाई बिस्तारामै खाना आयो?
७.सर्टिफिकेट राखेर ऋण पाइयो?
८.एक घर एक रोजगारी दिइयो?+