#Multimedia and #Social_Media Expert. Associated with Media Chautari and Digital Media Foundation. Former President of Online Journalists Association, Nepal.
Giving continuity to Nepal's earlier stance on Limpiyadhura Triangle, the Balendra Shah Government in press statement objects to announcement by India and China to use Lipulek pass for trade and pilgrimage. "New Delhi and Beijing have once again been informed through diplomatic channels... Nepal remains committed to resolving the dispute (with India) through dialogue."
#AI avatars have transitioned from commercial marketing tools to systemic threats.
A new GFCN investigation featuring four international experts details their current deployment:
• Exploitation & Fraud: Non-consensual identity cloning for adult content and the monetization of synthetic personas mimicking genetic disabilities.
• Cybersecurity: Real-time video avatars and generated IDs bypassing live banking KYC verifications.
• Politics: Fully automated personas conducting A/B-tested voter manipulation campaigns.
Experts forecast that within nearest future, visual distinction between a generated algorithm and a living human may become almost impossible.
मिडियामा राज्यको लगानी जरुरी छ। तर, त्यो पारदर्शी, प्रतिस्पर्धी र रणनीति लक्षित हुनुपर्छ। लगानी बिनाका मिडिया त बुख्याचा मात्र हुन्।
सरकारले विकृति रोकोस्, छलकपट गरेर खान पल्केकाहरूलाई निरुत्साहित गरोस्, तर मिडियाको भविष्यमाथि हचुवामा निर्णय नगरोस्।
के निजी मिडिया कमजोर हुँदा देशलाई ठूलो फरक पार्छ?
-गएको जेन्जी आन्दोलनमा के-के भयो भनेर बीबीसीले चुनावको मुखैमा अनुसन्धानमूलक डकुमेन्ट्री सार्वजनिक गर्यो। यो डकुमेन्ट्रीको अनुसन्धान र निर्माण नेपाली पत्रकारले नै गरेका थिए, तर लगानी बेलायतको थियो।
चुनावलाई ठूलो प्रभाव पार्न सक्ने यो स्तरका सञ्चार सामग्री किन नेपाली मिडियाले उत्पादन गर्न सकेनन्? जबकी काम गर्ने सबैजसो नेपाली छन्। विदेशीले आफ्नो स्वार्थ हेरेर लगानी गर्नु स्वभाविक छ, त्यसमा हाम्रो स्वार्थ निरिह हुन्छ।
मिडियामा रणनीतिक लगानी भनेको के हो?
-देशभित्र सरकारका प्राथमिकता विषयमा सार्वजनिक बहस होउन, पिछडिएका र सीमान्तकृत समुदायका आवाज अगाडि आउन, कला, संस्कृति र पर्यटन प्रवर्धनमा योगदान होस्, जस्ता उद्देश्य राखेर सरकारले योजनाबद्ध रूपमा निजी सञ्चार माध्यममा लगानी गर्छन्।
सरकारका आफ्नै लगानीका सञ्चार माध्यम छन् भने निजीमा किन लगानी गर्ने?
सरकारी माध्यम बलियो र निजी कमजोर हुनु भनेको लोकतन्त्र कमजोर भएको संकेत हो। तानाशाही र एकदलीय व्यवस्था भएका देशमा यस्तो हुन्छ। सबल लोकतन्त्रमा सरकारले आफै सञ्चार माध्यम चलाउन जरुरी हुँदैन।
उसो भए अरू देशले पनि निजी मिडियामा लगानी गर्छन्?
-हो, सबैजसो लोकतान्त्रिक मुलुकले विभिन्न मोडलमा मिडियामा लगानी गर्छन्। सिनेमा बनाउन, समाचार उत्पादन गर्न अनुदान दिन्छन्। विज्ञापनको बजार प्रतिस्पर्धी र पारदर्शी बनाएर मिडिया टिक्ने वातावरण,पत्रकारलाई छात्रवृत्ति र प्रविधि दिन्छन्।
उसो भए जनताले कर तिरेको पैसाले निजी लगानीका माध्यम पालिरहनु पर्ने हो?
-यसमा सरकारको लगानी रणनीतिक हुन्छ। सरकारले कति लगानी गर्दा के फाइदा भए भनेर समीक्षा गरेर लगानी बढाउँदै र अनावश्यक ठाउँमा घटाउँदै जाने हो। अहिले जस्तो कुनै अध्ययन र प्रष्ट रणनीति बिना डरलाग्दो असर पर्न सक्छ।
के सरकारी विज्ञापन निजी लगानीका सञ्चार माध्यममा अहिलेसम्म सही उपयोग भएको छ?
-छैन। यसमा बिचौलिया र सरकारी कर्मचारीले ठूलो हिस्सा नाजायज कमाउँदा सानो रकम मात्र विज्ञापन छाप्ने माध्यमले पाउँछन्। यसबाट सरकार र मिडिया दुवै ठगिएका छन्।
मैले ११ र १२को कोचिङ पढाउँछु भनेर ट्युसन सेन्टर खोल्न चाहे राज्यले संविधान र कुन कानुनले पाउँदैनस् भन्न सक्छ होला? मलाई ब्रिज कोर्स बन्द गराए सोही काम ट्युसन सेन्टरका नाममा वैधरूपमै सुचारू रहनेछ, फगत कंपनीको उद्धेश्य फरक लेखिनेछ भन्ने लाग्छ। रोक्न सकिने कुनै कानुनी लजिक छ र?🙏
गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक हुनै पर्छ, हामीले त्यो पढ्न पाउनुपर्छ। कति वटा विषयहरू अनुत्तरित छन्, ती अनुत्तरित विषयहरूमा closure चाहिन्छ! हामीले पढ्न पाउनुपर्छ।
धेरै आयोगहरूको प्रतिवेदन लुकाउने काम पहिलेका सरकारहरूले गर्यो, अब यो नागरिक सरकारले नगरोस्।
हामीलाई उत्तर चाहिन्छ।
#DemandThePratibedan
प्रत्यक्षकै अनुपातमा मत पाएको मान्ने हो भने, हर्क साङ्पाङको माटो र राप्रपाले समानुपातिक थ्रेसहोल्ड कटाउन सक्दैनन् । नेकपा (तारा) को भने ९ लाख आसपास मत छ । #NepalElection
सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण हो।
घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र उनीहरुका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ।
चुनावको सार्वजनिक हुदै गरेको परिणामपछि कन्टिर बाबू एउटा निस्कर्षमा पुगेका छन्- यसपटक मतदाताले वर्गीय, क्षेत्रीय र साम्प्रदायिक दूरी कम गर्दै नेपाली समाजलाइ नय ढङ्गले पुनर्संरचना गरी समग्रमा राष्ट्रनिर्माणलाई बल पुर्याएका छन ।
गगनको नेतृत्वमा कांग्रेसले चुनाव हार्यो भन्ने निश्कर्ष निकाल्नु एकपक्षीय हुनेछ !
देउवा दम्पत्तिले गरेको बदमासीको अपजस गगनले बोक्नु परेको छ, बालेन नामको बेग रोक्न ढिला भएको थियो
अनुमान गरौं, देउवाकै नेतृत्वमा कांग्रेस चुनावमा गएको भए के हुन्थ्यो ?