यस अगिको ५ बर्षलाई फर्केर हेरौं,हावादारी योजना बोकेर नगर पुगेका साथीहरुले महत्वपुर्ण समय कुनै ठोस उपलब्धी बिना खेर फाल्नु भो।आज महानगरको आवश्यकता सबैलाई समेट्न सक्ने, परिपक्व साझेदारी गर्न सक्ने दृढ निश्चयी कुशल नेतृत्व हो।सही व्यक्तिलाई सही ठाँउमा रोजौं।#sirjnasinghformayor
युवा, महिला र उध्यमशीलतालाई प्राथमिकतामा राखेर काम गर्दै अनेकौं अवसरहरुको सिर्जाना गर्ने छु। महानगरलाई पहिला जस्तै सिर्जनशील सहरको रुपमा विकास गर्नेछु।वैशाख ३० गते रूख चिन्हमा भोट हालौँ।म यहाँहरूले दिनु भएको मत प्रति यहाँहरूले गर्व गर्ने गरी काम गर्ने छु।
#sirjnasinghformayor
पुर्वाधार विकासलाई जनताको दैनिक आवश्यकतासंग मेल खाने गरी आधारभुत कामहरु सम्पन्न गर्नेछु।यहाँको मौलिक ज्ञान र शीपलाई पुर्वाधार विकाससंग जोड्नेछु।वैशाख ३० गते रूख चिन्हमा भोट हालौँ।म यहाँहरूले दिनु भएको मत प्रति यहाँहरूले गर्व गर्ने गरी काम गर्ने छु।
#sirjnasinghformayor
गएको ५ बर्ष महानगरको नेतृत्व गर्ने साथीहरुले संस्कृति, सम्पदा र सभ्यता माथी बोलेको धावालाई हामीले पटक पटक रोक्यौं। हामीले यसको संरक्षण र संवर्धन गर्ने छौं।वैशाख ३० गते रूख चिन्हमा भोट हालौँ।म यहाँहरूले दिनु भएको मत प्रति यहाँहरूले गर्व गर्ने गरी काम गर्ने छु।
#sirjnasinghformayor
चुनावको फैसला अब मिडिया र संजालमा होइन मतपेटीकामा पुगेको छ।नेपालमा मिडिया (वा सोसल मिडिया) र मतपेटीकाबिच ठूलै खांडल हुनसक्छ।
पछिल्ला केही दिनमा @Sirjana_Singh ले आफ्नो स्थितीमा निर्णायकरुपमा मजबुत बनाएको देखिन्छ। तस्वीरमा एक महिला, सृजना सिंहलाई आशिर्वाद दिदै -'विजयी भव!'
सुरक्षित सहर नै सुदृढ जीवनस्तरको आधार हो।अबको ५ वर्षमा हरेक नागरबासीले समावेशी र सुरक्षित सहरमा बसेको प्रत्याभूति पाउनुहुनेछ। सबैलाई समेट्ने महानगरका लागि वैशाख ३० गते रूख चिन्हमा भोट हालौँ।म यहाँहरूले दिनु भएको मत प्रति यहाँहरूले गर्व गर्ने गरी काम गर्ने छु।
#sirjnasinghformayor
स्वक्ष,सफा,सुरक्षित र सुन्दर काठमाडौं सहर निर्माण गर्ने मेरो लक्ष्य, रुख चिन्हमा मतदान गरि विजयी गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु।
जय नेपाल #sirjanaformayor
उत्सर्जन भएको सत प्रतिशत फोहर पुरै व्यवस्थापन गरी महानगरलाई Zero Waste महानगर बनाउँदै दिगो विकासको लक्ष सहित काम गर्नेछु।वैशाख ३० गतेको निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी दिनुहोला। म यहाँहरूले दिनु भएको मत प्रति यहाँहरूले गर्व गर्ने गरी काम गर्ने छु।
#sirjnasinghformayor
स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा मा राज्यले गर्ने लगानी बढाउने छु, गुणस्तर र व्यापकतामा निरन्तर काम गर्ने छु।वैशाख ३० गतेको निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी दिनुहोला। म यहाँहरूले दिनु भएको मत प्रति यहाँहरूले गर्व गर्ने किसिमले काम गर्ने छु।
#sirjnasinghformayor
माहानगरवासीले पाउने सेवालाई सहज र सेवा प्रवाहलाई चुस्त बनाउँन,सुसासन कायम गर्न विधीको शासन र नियम,कानुन भित्र रहेर महानगर चलाउने छु।बैशाख ३० गतेको निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी दिनुहोला।म प्रति यहाँहरुको विश्वासलाई कहिल्यै टुट्न नदिने प्रतिज्ञा गर्दछु।
#sirjanasinghformayor
कृपया काठमाडौं मेयर को कांग्रेसी प्रतियासी लाई भाउजु होईन कांग्रेस नेत्री भनेर सम्बोधन गरौं। वहाँ लाई टिकट नेत्री भएर दिएको होला नेता को श्रीमती भएर पक्कै दिएको होईन होला।