@NirmalPrasai5 हो त मैले मेरो घरको अगाडि आधी जग्गा (फुटपाथ) पसल थाप्न लाई छाडिदेको। अनि रुटिन अफ नेपाल बन्दको कुरा, जीवन भर गुच्चा र तास खेलेको मान्छेलाई, esport को बारे के बुझाउनु??
#get_well_soon
@RBaniyaji sir, आज फोहोर व्यवस्थापन मा आन्दोलन गर्ने सबै क��� कुनै पार्टिका कार्यकर्ता छन् कि भाडामा ल्याएका टट्टुहरु, यता पनि ध्यान जाओस्, नत्र बन्चरे डाडाबासी त्यति अबुझ हुनुन्छ जस्तो मलाई लागेन।
उत्कृष्ट सोच साथै कार्यक्रम सफल रहोस भन्ने शुभकामना। तर त्यति उपहार जरुरी थिएन जस्तो लाग्यो।यो त फेरि राजनिती त्यै कमाउन कै लागि भन्ने सोच हुन सक्छ।
#बिचार
टिभि कार्यक्रमले नेता खोज्न सक्छ सक्दैन थाहा छैन तर मौका पाए देशको सेवा गर्न इच्छुक भिजनरी Leader हरुको खोजी त गर्नै पर्यो ।५ निर्णायक मध्ये ३को छनौट भयो २जना बाकी हुनुहुन्छ।नयाँ प्रयास र प्रयोग हो।बाकी कार्यक्रमले आफै बोल्ने छ। @RabindraMishra@brb1954
https://t.co/ZYlKeNDsVA
नसकेर ग��ेनन भने त केहि चिन्ता छैन
तर सकिसकि पनि नगर्ने राज्य संयन्त्र देखि चै लाज लाग्ने रैछ ....
ठूला देशका प्रभु हरु आउँदा ३ दिनमा चमत्कार हुन सक्छ तर बॉकी ३६२ दिन जनताका लागि हुनुपर्ने विकास र परिवर्तन माथी किन बलात्कार हुन्छ होला ??
I want this moron @jmbartomeu out of my club asap. If you keep Rakitic, Suarez and That SOB Valverde in my club you should be thrown out with these players. You let de ligt, Rodrygo, Jovic slip through our hands and now our own player Kubo. Get the hell out. #BartomeuOUT#cc
मेस्सीले बार्सा छाड्दा बार्सालाई असर पर्छ वा मेस्सीलाई, थाहा छैन । तर, पनि यसो कहिलेकाँही टिभीमा च्यानल फेरिरहँदा फुटवल देखियो भने मेस्सीलाई देखिहालिन्छ कि भनेर एकछिन अडिन्छु ।
मैदानतिर शीर अलिकति झुकाएर धर्तिसित संवाद गरिरहेजस्तो मेस्सीको मुद्राको असाध्यै प्रेमी -म !
@Hello_Sarkar भिडियोमा हेर्नुस कसरी प्रहरीको भ्यानले स्कुटर चलाईरहेकी महिलाको स्कुटर लडाएर हिडिदिएको छ । त्यो पनि बानेश्वरमा ।
यहि हो सुशासन अनि हामी नागरिकको सुरक्षा ?
@valleytraffic हामी लाई ट्राफिक नियम सिकाउदै गर्दा, के प्रहरीको गाडिले चै नियम पालना गर्न पर्दैन?