भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म पनि इन्डियाले नेपालको कुनैपनि भूभागमा कब्जा नगरेको अभिव्यक्ति दिएका छन्, तर नेपाली प्रधानमन्त्री बालेन शाहले नेपालले इन्डियाको भूमि मिचेको अभिव्यक्ति दिएका छन्।
तसर्थ यथाशीघ्र नेपालले मिचेको उक्त भूमि नेपालले भारतलाई बुझाउनुपर्छ।
विश्वकर्मा पुजा:- गाडी देखाउने
तीज:- सुन र साडी देखाउने
तिहार:- घर देखाउने
भ्यालेन्टाइन डे:-लभर देखाउने
म जस्तो निर्धनले चै अब माघे सङ्क्रान्तिमा तरुल देखाउने हो !!
😂😂😂
जब दुई प्रेम गर्नेहरुको बिचमा अर्को तेस्रो ब्यक्तिको प्रबेश हुन्छ नि, तब प्रेमको सिमानामा युद्ध सुरु हुन्छ। यो युद्धमा अन्य युद्ध जस्तो एउटा को हार अर्को को जित हुदैन। यस्ले त तीन पक्षलाई नै खरानी बनाएर छोड्छ, त्येसैले माया गर्ने जोडिको बिचमा अर्को आउनै नदिनुस् ।
छिटो, सहज र सरल तरिकाले PhD नेपालमा Dr KP Sharma Oli लगायतको टोलीले गराउने भएपछि विभिन्न देशबाट PhD गर्नका लागि student हरु नेपाल आउन थालेका छन्। यस संगै NASA ले पनि नेपालको Balkot मा आफ्नो Branch स्थापना गर्ने र Oxford University मान्यता प्राप्त कलेज डडेलधुरा मा आउने भएको छ।
कम्युनिष्ट अर्थमन्त्रि को बजेट भाषण पुजिवाद लाइ support गर्ने खालको ।
प्रतिसत मा तलव वृद्धि
खरिदार को रु. ४२९२ बढ्दै गर्दा मुख्य सचिवको रु. १००७१ बढ्यो ।
धनि धनि हुदै जाउ गरिव महगिको चपेटाले थिचेर मर ।
साढे सत्र खर्बको बजेट, उन्नाइस खर्ब सरकारि ऋण