को हुन् नेवार?
‘जसको भाषा र संस्कृति मिल्यो, त्यो नेवार हो। गोपालवंशी, किराँत, लिच्छवी, कर्नाटवंशी लगायत जो जति आए ती प्राय: नेवार भएर बसेका छन्। नेवार समाज कस्तो रहेछ भने यसले जो–जति पनि यहाँ आएका थिए, ती सबैलाई आफूमा समाहित गरेर आफूजस्तै बनाइदिँदो रहेछ।’https://t.co/qfQfZsdwuC
'भाइबहिनीहरूले देश हल्लाइदिए। बालुवाटार अनि सिंहदरबार हल्लियो। तर तपाईं हल्लिनुभएको रहेनछ।
भिटेनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ जस्तै ‘हामी सुध्रिनै सक्दैनौं’ भन्नुभयो।'
@Highwaynep ✍️
https://t.co/pF9loVwcT6
"कालाे कांग्रेसले लेखेकाे" भनेर मुख बिगार्दै भए पनि याे आह्वान माकेजन र एमालेजनले पनि पढे हुन्थ्याे।
नेपाली कांग्रेसका साथीहरूलाई विद्रोहको आह्वान! https://t.co/muFnWI9CNr
कुमारीसँग जोडिएका ६ भ्रम र त्यसको वास्तविकता
के कुमारीले खेल्न पाउँदिनन्? हाँस्न र रून पाउँदिनन्? के कुमारीको विवाह हुँदैन?
By @prachin03
https://t.co/RMOGg4FNL2
गरिब नेपाली बालबालिकालाई शिक्षा दिन, उनीहरूको भविष्य सपार्न, दु:खी जीवनमा थोरै भए पनि खुसी छर्न आफ्नो सारा जीवन समर्पण गरेकी ओल्गाले कम्तिमा यो देख्नुपरेन — नेपालीहरूले उनको जीवनभरको योगदानको कुनै कदर गरेनन्!
@prachin03 writes:
https://t.co/A1wWcXMm9N
The day Ullens school was burned down, I felt deeply sad and ashamed of the society we have become.
Heartfelt piece by @sudeepshree https://t.co/MADovmNx1O
What’s noteworthy here is that the Department of Archaeology was not protected by the army or police. It was safeguarded by conscious and aware citizens who understood the importance of the archaeological materials housed there
Report by @prachin03
https://t.co/yw9PNEQHlw
सुवेदीसँगको संगतमा उनले सिकेको सादा जीवन र हकी स्वभावकै कारण आजका युवाले उनलाई मुलुक हाँक्ने यति ठूलो राजनीतिक जिम्मेवारी दिएका छन्।
@SharmaShova
https://t.co/hyewdd7jaN
“जब कुनै सम्पदाको नाम नयाँ संरचनासँग जोडिन्छ, त्यसले सम्पदाको मर्म समेटेको छ कि छैन बुझ्नुपर्छ,' @aloktuladhar ले भने, 'बस बिसौनीलाई फल्चा शब्द जोडेर परम्परागत रूप दिन खोजे पनि त्यो सही अर्थमा फल्चा होइन। यसले गलत बुझाइ सिर्जना गर्छ।”
@prachin03@setopati
https://t.co/i5bQPmikSi
This is a heartwarming story of a public school (and also the largest in the country) that has made a difference. Salute to the dedication of teachers and the management committee.
Story by @sudeepshree
https://t.co/eYPj5plRLm
यो रोगले पूर्वसचिव शारदाप्रसाद त्रितालको सक्रिय जीवनमा त असर गर्यो नै, मानसिक रूपमा पनि कमजोर बनायो।
'तैपनि मर्छु भन्ने ख्याल चाहिँ कहिल्यै आएन,' उनले भने।
By @prachin03
https://t.co/OodkOAV18t
उनी एक यस्तो भ्रष्टाचार काण्ड छानबिनमा जोडिए, जसले करिअरभरि गुमनाम रहेका त्रिताललाई चर्चाको शिखरमा पुर्याइदियो।
@prachin03 writes:
https://t.co/4paH1RPRBj
हिमाल पदयात्रामा जानेहरूलाई आकाश छुने गरी अग्लिएका हिमाल सँगसँगै भुइँमा माटो सराबरी धस्सिएका होचा च्याउ हेर्न सिकाउनु यो फिल्मको सुन्दर र सबल पक्ष हो।
फिल्मको नाम 'लुक डाउन नट अप' ले पनि यही भनिरहेको छ — तल हेर्नुस् माथि होइन!
@aloktuladhar#LookDownNotUp
https://t.co/H6ukzqW3gy
आलोकसिद्धि तुलाधारले बनाएको फिल्म 'लुक डाउन नट अप' हेरेपछि भने मलाई अब हिमाल नजिक पुगेर तस्बिर खिचाउन मात्र होइन, भुइँमा यत्रतत्र उम्रिएका च्याउ हेर्न पनि पदयात्रामा जान मन छ।
@prachin03 writes:
https://t.co/YWbCJCRT5w