"लोकतन्त्रको गहना चुनाव हो, चुनावमा जान डराउनेहरु लोकतन्त्रवादी होईनन्", भन्ने सर्मिसहरु - अब प्रत्येक ६/६ महिनामा चुनाव गरौं, नेपालमा बिश्वकै उत्कृष्ट लोकतन्त्र बनाउँ!
६ फुट ६ इन्च अग्ला जर्मन खेलाडी Alexander Zverev ले फ्रेन्च ओपनको ४ घण्टा १६ मिनेट लामो म्याराथन फाईनल खेलमा ईटालियन खेलाडी Flavio Cobolli लाई ६-१, ४-६, ६-४, ६-७ र ६-१ ले हराउँदै आफ्नो पहिलो ग्र्याण्ड स्ल्यामको विजेता बन्न सफल भएका छन्। #RollandGarros
स्पेनका प्रसिद्ध फुटबल खेलाड़ी लामिन यमाल #LamineYamal ले आईतवार राती आफ्नो टीम बार्सिलोना ले ला लीगा च्याम्पियनशिप जीतेको खुशीमा प्यालेष्टाईनी झण्डा फहराएको खबर छ ।
शरीर नाश भएर जान्छ, तर कुनैकुनै आवाज संधैको निम्ति रहिरहन्छ। प्रसिद्ध गायिका आशा भोसले, जसले कैयौं नेपाली गीतहरु पनि गाएकी थिईन, ९२ वर्षको उमेरमा मृत्यु भएको छ। संगीत जगतले एउटा ठूलो हस्ती गुमाएको छ। हार्दिक श्रद्धान्जली आशा भोसले, सदैव सम्झिरहनेछौँ
चुरा लिया है तुम ने जो दिल को
२०७५-१-१६: मा. न्यायाधीशद्वयओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले फेवाताल किनारका अवैध संरचना हटाई ताल संरक्षण गर्न आदेश दिएको,
२०८०-३-४: मा. न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासले ६५ दिनभित्र कर्ण शाक्यको वाटर फ्रन्ट होटलको अवैध संरचना भत्काउन आदेश गरेको,
आज एमालेले सचिवालय बैठकमा कार्यवाहक अध्यक्ष बादललाई जथाभावी नबोल्न ‘सचेत’ गराउने रे, अनि कार्यवाहक अध्यक्षलाई सचेत गराउन सक्ने पार्टीले नियमित अध्यक्षलाई पनि विगतमा जथाभावी नबोल्न सचेत गराउनु पर्ने होईन र?
एमालेमा खडग प्रसाद ओली, महेश बस्नेत, राम कुमारी झाँक्री, शंकर पोख्रेल, पृथ्वीसुब्बा गुरुङ, दामोदर भण्डारी, राजेन्द्र सिंह रावल; यति हुँदाहुँदै के कमि थियो र फेरी राम बहादुर थापा पनि आउनु पर्ने?
'सन्तान थरीथरीका' भनेको यही होला - एमालेमा एकातिर सुरेन्द्र पाण्डे छन्, जसले विगतमा भएका धेरै जसो कमिकमजोरी मज्जाले स्विकार्दैछन, अर्कोतिर प्रदिप ज्ञवाली छन्, जसले सिधै देखिईरहेको कमिकमजोरी पनि गल्ति भयो भनेर स्विकार्दैनन्।
हाल विद्यमान नियम अनुसार २० वर्षसम्म पनि खाता निष्क्रिय राखी रकम बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको निक्षेप रकम नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा जम्मा गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । #NRB
उतिबेला "गौशाला-२६" को जाहेरी अनुसार सन्दिप लामिछानेलाई त 'गिरफ्तार गरेर हत्कडी नै लगाएर कोठरीमा राखिएको' थियो, अनि शोभा पाठकले महेश बस्नेतविरुद्ध दिएको जाहेरी चैं "हेर्न नमिल्ने" वर्गमा पर्छ क्या हो?