कानुनमानै अठार वर्ष भन्दा कम उमेरका बाल बालिका संगको यौन सम्बन्धलाई बलात्कारको परिभाषा गरेको हुनाले येस्ता सम्बन्ध राख्ने सबै कानुनि रुपमा अपराधी हुन/अन्तमा १८ वर्ष भन्दा कम उमेरको बालबालिका को संरक्षण गर्नु हामी सबैको कर्तब्य हो /
आफ्नो पुर्खा पर्ती गर्ब र सम्मान गरौ !!!
जब आफ्नो पुर्खा भन्दा गान्धी , लेनिन , मण्डेला , मावो पर्ति बढी गर्ब लाग्छ सम्झनुस देश को राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक–आर्थिक रूपान्तरण
संकट मा पर्दै छ !!
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती को शुभकामना !!!!
This Father's Day we'd like to give away something with monumental sentimental value: The #OnePlusOne!
For your chance to win just Like and Retweet!
Learn more: https://t.co/wYahUpOlcy
रुकुम र रुपन्देहि घटना मानब सभ्यता ,सस्कृती र नेपाली समाजलाई कलंक हो।येस्ता अपराधी लाई कानुन बमोजिम हदैसम्म तुरून्त कारबाही होस। यदि कसैले यो निन्दनीय तथा मानवताविरुद्धको अपराध लाई राजनीतीकरण गर्न खोज्छ भने तेसलाई पनी हदै सम्म को कारबाही गर्न पर्छ।