This 14yr Old Girl coincidentally found her grandmother in an oldage home which she was made to visit during her school trip
Her parents had dropped off the old lady in the oldage home& had told the girl she is staying with some relative
Love brought them together again..
अब आउने शुक्रबार #following_friday मा mention गर्नुपर्ने को को हो यो tweet Rt गर्नुहोस् !!!
मलाई follow पनि दिनुस म back दिन्छु !!
tweet RT गरेको छैन तर मेरो mention हान्दिनु पर्यो, ह्य्यानत्यान भन्न पाइदैन पछि फेरि ।😁😁
☕
मुटु बचौनि हो ? तेसो भय यी सब छोड़नुस-
जाड
रक्सी
छयाँग
तंबाखु
चूरोट
खैनी
अफिम
हीरोईन
ब्राउन शुगर
इत्यादि ....
मेरो त सल्लाह त होनी नमाने तपाईकै #मुटु खराब मलाई के को ट्याक-ट्याक😅
के बच्चा के बुढा,हातै पिच्छेका मोबाईल अनि महङ्गो इन्टरनेट!न त मोबाइल हाम्रो उत्पादन न त इन्टरनेटमा पहुँच।सिधा भाषामा भन्दा गंवार हौ हामी यो क्षेत्रको!युवाहरु पहुंचमुखि प्रबिधीको अध्यनमा लाग्ने बेला आएन र धेरै भयो त कम्प्युटर शिक्षा लिगेको!ए पोर्न साइट बन्द छ कसरी अध्यन गर्���ु है!
नारी माता हुन 😍
नारी दुर्गा भगवती र काली भगवान को रुप मा चिनिन्छिन😍
तर, बिडम्बना केछ भनभने बिहे हुनु भदा अगाडि मिलेर बसेका दाजुभाइ घर परिवार आफन्त नातागोता सबै सग झगडा गराइ अलग गराउने सक्तिशाली पात्र पनि तिनै नारी हुन😊😊
#असलचरित्रका#नारिहरुको#सम्मानगरौ����😍
@Hello_Sarkar परिचय पत्रमा निम्नानुसार सच्याइयोस:
१.नेपालको चिनारी सुरुको हेडिंग नेपालिमा राखियोस अनी अंग्रेज़ी
२. सबै जानकारी शीर्षक हरू पहिले नेपाली अनी अंग्रेज़ी गरियोस
३. नगरिकता लाई विस्थापित गर्ने हो भने नम्बर किन चाहियो हैन भने यत्रो लगानीको के अर्थ स्पस्ट पारियोस।धन्यवाद