journalist. Byline @Nepalkhabar .Former journalists @Galaxy4KNepal . Reporting on health, development and education . Past @imagekhaber@image-television
निर्माण सम्पन भएको ४ वर्षपछि उपकुलपति र रजिष्टार पाएको कैलालीस्थित सहिद दररथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठान (गेटा) फेरि नेतृत्वबिहीन बनेको छ।
महावीर पुनले गेटा पुर्याएका उपकुलपति बालेनको अध्यादेशबाट पदमुक्त https://t.co/aELqWnMmnn
डाक्टर-नर्स थप्न मान्दैन अर्थ मन्त्रालय : ३५ वर्ष पुरानो दरबन्दीको भरमा स्वास्थ्य सेवा
९७४ दरबन्दी थप्न अघि सरिन् स्वास्थ्यमन्त्री https://t.co/qQkTSGFSqR
स्वास्थ्य संस्थामा २०४८ देखि चिकित्सकको दरबन्दीको ‘अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट सर्वे’ (ओएन्डएम) अद्यावधिक हुन सकेको छैन। नेपालको जनसंख्या १ करोड ८४ लाख हुँदा चिकित्सकको दरबन्दी १ हजार २ सय १२ थियो।
https://t.co/9jAYPFhrSL
सरकारले विश्वविद्यालयहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउन निर्देशन दिए पनि कानुनी र संवैधानिक व्यवस्थाका कारण कार्यान्वयनमा समस्या आउने देखिएको छ।
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन संविधान र ऐन नै बाधक https://t.co/y0uXRYSXsw
Measles is resurging in Nepal, with more than 20 outbreaks recorded in the past five years, and two confirmed so far this year. Why?
VaccinesWork examines this worrying set-back in Nepal’s mission to eliminate measles: https://t.co/XDAeGgJ0dU
Nepal’s measles vaccine coverage is relatively high, however susceptible communities' movement across borders means coverage with two doses of the measles vaccine needs to stay high to successfully shield these communities from the disease.
https://t.co/VNmMj6n0QQ via @gavi
२००४ सालमा शिक्षा सुधारको माग उठाएर सुरु भएको विद्यार्थी विद्रोहको गर्विलो इतिहास बोकेको स्ववियुलाई बालेन सरकारले भने हटाउने निर्णय गरेको छ।
विद्यार्थी संगठन हटाउन क्याम्पसमा प्रहरी तैनाथ गर्ने सरकारी तयारी https://t.co/36X5tCmRjq
शिक्षक–प्राध्यापकको राजनीतिक आवद्धता निषेध गर्ने विषय पुनः चर्चा पाएको छ। सुमनाले निर्णय गरेको दुई वर्षपछि प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले सो निर्णय कार्यान्वयन गराउने निर्णय गरेको छ।
https://t.co/TFrEmKTHz2
बालेन्द्र शाह अहिले देशकै कार्यकारी पदमा छन्। त्यसबेला स्रोतसाधन नहुँदा थाती बसेको सो योजना उनले प्रधानमन्त्री बनेपछि पूरा गर्ने निर्णय गरेका छन्। उनको सरकारले सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ।
शरीरको कुनै अंग तातो वा चिसोमा पर्यो भने हामी तुरुन्त हात किन झिक्छौँ? चोटपटक लाग्यो भने पीडा महसुस गरेर किन रुन्छौँ? खुसी हुँदा मज्जाले किन हास्छौँ?
यसको कारण हो, हाम्रो मस्तिष्क।
हाँसोदेखि आँसुसम्म नियन्त्रण गर्ने मस्तिष्क जब चल्न छाड्छ (भिडिओ) https://t.co/VCC1hZIWct
चिकित्सा शिक्षा आयोगले ऐन विपरीत निर्णय गर्दै जेनजी आन्दोलनकी घाइते एकता शाहलाई एमबीबीएस अध्ययनको अनुमति दिएको हो।
ऐन मिचेर जेनजी घाइतेलाई छात्रवृत्तिमा एमबीबीएस पढाउन सिफारिस https://t.co/asmxsbggrw