Digital Content Creator. I have shown my skills as Audio Visual Producer, Editor, Animator, Colorist, Graphics Designer, Digital Marketer, Social Media Manager
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबिच सोमबार वर्षाले अवरुद्ध फाइनलको बाँकी खेल मंगलबार हुने भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको स्थितिमा खेल रोकिएको हो ।
एसिसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि कुवतेसँगको खेल रद्द भएसँगै ओमान ओडिआई वरियताको आधारमा आगमी जुलाईमा हुने एसिस��� इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।कुवेत ओडिआई टोली होईन भने ओमान भने १८ औं ओडिआई स्थानमा छ ।
नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो । सम��ह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा नेपाल सोझै फाइनलमा पुग्न सफल भएको छ । अब फाइनलमा नेपालले यूएईसँग भिड्नेछ ।यूएई डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनल पुगेको हो ।
इन्डियाका मिडिया गोदी मिडिया भए, नेपालका मिडिया रबि मिडिया भए। रविको बिरोधमा होस् या समर्थनमा रबि मात्रै मिडियामा भएपछी रबि मिडिया नभनेर के भन्ने ? #rabilamichhane@hamrorabi
मेरो देशको संचार माध्यम यती परीपक्क भईसकेछन कि आफैँ विरुद्ध १ घण्टा बढी प्रहार हुँदा पनि प्रत्यक्ष प्रसारण गरिरहे!
रविले मिडिया बारे उठाएका प्रश्नलाई मिडियाले पनि उत्तेजित नभइ उत्तर दिनु पर्छ। @hamrorabi#rabilamichhane
@FrankKhalidUK Unless Ajax hit the panic button and offer a massive sum for Ziyech, I would wait to see how he links with Mudryk and Felix. He’s by far our most creative player and if Enzo doesn’t arrive, he’s the only one who can give proper through balls behind the line.
Breaking: पल शाहलाई तनहुँ जिल्ला अदालतले अभियोग दावी नपुगेको भन्दै सफाई दिने फैसला गरेको छ।
P.S. नवलपुर जिल्ला अदालतको फैसला भने यथावत छ र त्यसको विरुद्धमा उनी उच्च अदालत गैसकेका छन्। #paulshah
नेपालका सुत्रधार पृथ्वी नारायण शाह जसले राष्ट्र निर्माणको लागि पुरै जीवन सघर्ष गर्दै लडाई र युद्धमा बिताए। पछि ब्रिटिश साम्राज्यवादले नेपाललाई परास्त गर्न सकेन र तिब्बत चिन तर्फ विस्तार हुन् सकेन। पृथ्वीजयन्ती तथा राष्ट्रीय एकता दिवस सार्थक बनोस शुभकामना। 🙏 🙏#prithvinarayan
@belakoboli एउटा पुरातन शक��ति गल्हत्यायर निकालेको 15 बर्ष पछि पनि यो स्तरमा अनुमोदन भईरहदा यो जिबित हो की आत्मा मात्र हो थाहा पाउन जनमत गरे सबैलाई हैतियतको बैधानिक ज्ञ्यान मिल्थ्यो । त्यो गरे कसो होला?
कीर्तिमानी रकममा अल नासर क्लबमा आबद्ध भएका क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड(झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिक लिनेछन् । यो फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान हो । #cr7
Ronaldinho ran away to Brazil at 31, Messi ran away to France at 33, Maradona ran away to Argentina at 33, Pele ran away to USA at 35,accepted unconditionally by all. Only Ronaldo is getting hated for moving to Saudi Arabia at 38.
Thats the price you pay for being the GREATEST 🐐
🔝Highlights of the Year 2022
🇦🇷Lionel Messi & Argentina winning the World Cup
🇸🇳Sadio Mane & Senegal winning their 1st AFCON
🏅Karim Benzema winning his 1st Ballon d’Or
🏆Carlo Ancelotti’s Real Madrid winning their 35th La Liga & 14th #UCL title
👊Here's to 2023
#HappyNewYear