सक्छौ र ?
म संघर्षको मैदानमा छु बिजय नहुदा सम्म साथ दिन सक्छौ र?
म
टाढा भए पनि तिम्रै हुँ तिमी पनि मेरो बाटो हेरी पर्खिन सक्छौ र?
म
सफल भए पनि तिम्रै हुँ असफल भए पनि तिम्रै हुँ यदि असफल भए भने स्वीकार्न सक्छौ र?
प्रकाश बस्नेत
@RajendraLingden@hamrorabi@PM_nepal_@NepalPoliceHQ जे गर्यो ठीक गरेको छ वास्तविक कुरा के हो नबुझी न बोल्न होला महासाए लिङदेन साब इनीहरुले के गरेका थिए र प्रहरीले किन यस्तो गर्यो पहिला बुझ्ने कोसिस गर्नु होला अनि टुइट गर्दा राम्रो ।।।
दु:खद खबर: 😭😢
उदयपुरको बेलका नगरपालिका
चतरा कोशिपुल कोठु बाट मैनामैनि हुदै भोजपुर जाने क्रम मा मैनामैनि डाडा क्षेत्रमा जीप दुर्घटना भएको छ। करिब २०० मिटर तल खस्दा ६ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।😭😭😭 @Followers#highlight#ShareThisPost#follower#nepal
अमरेशकुमार सिंह यि एक्लैले गठबन्धन भित्रको ठगबन्धनलाई त्राहिमाम बनाएका छन् । मिलेमतो र साँठगाँठ परम्परालाई छिन्नभिन्न बनाइरहेका छन् । असत्य र मिथ्या विरुद्ध लडिरहेका छन् । काला चिट्ठाका प्रमाण आजै खुलासा गर्नुस् अमरेशकुमार तपाईंलाई साथ छ ।
शान्ति बराललाई ठूलो कारबाही गर्नु पर्छ ? कारण Tik -Tok बन्द हुने भयाे, धेरै मान्छेको शरीर अब सामाजिक सञ्जालमा खुल्ला रूपमा न नाङ्गिने भयाे।Tik -Tok ले धेरै बिकृति भित्रिएको थियो अब तो पनि रोकिने भयो।Tik -Tok मा भएका @followers को चिलिम हुने भयो।