मलाई मान्छे मरेपछि पार्टीको झण्डा ओढाएको पटक्कै मनपर्दैन। अब ऊ कसैको हैन, छैन। उसलाई स्वतन्त्रता देऊ, जुन उसले बाँचुञ्जेल पाउन सकेन।
देशको झण्डा ओढाउनु अलग कुरा।
🙏😥
...सूर्योदय हेर्न हामी पन्ध्र बीस मिनेट जति ढिला भइसकेका थियौं । माथिबाट केही मान्छे सूर्योदय हेरेर फर्किन थालिसकेका थिए । उनीहरूले हामीलाई “अलि छिटो भएन र ?” भनेर व्यड्ग्य गर्न पनि भ्याए ।...
हिलेको तोङ्वा र बसन्तपुरको वाइन चाख्दै पूर्वतिरको यात्रा https://t.co/acdhkidjB5
...म चाहन्छु मैले मेरा छोराछोरीलाई मैले जानेजति नेपाली भाषाको ज्ञान दिन सकूँ । उनीहरू नेपाली शुद्ध बोल्न सकून् । शुद्ध लेख्न सकुन् ।...
भाषाको माया https://t.co/wf0sbAqxdC
...कुनै व्यक्ति पलायन भएको भनेर व्याख्या गर्दा उक्त व्यक्तिको जीवन सहज बनाउने, सकारात्मक परिवर्तन ल्याउने प्रक्रियामा उसको सङ्घर्षशील व्यक्तित्वलाई हामी अक्सर बिर्सन्छौं ।...
पलायन हुने सन्दर्भ र त्यसको व्याख्या https://t.co/UGEoP49JFb
“के कामले दिक्तेल आउनुभयो?” भनी सोधे । हामीले “घुम्ने क्रममा नयाँ ठाउँ हेर्न आएका” भन्ने जवाफ दियौँ । “ए! त्यसो भए पैसा बढी भएर घुम्न आउनुभएको रहेछ” भनेर चिया पसलका दाइले हामीलाई प्रत्युत्तर दिए ।
दिक्तेल बजारमा “पैसा बढी भएर घुम्न हिँडेको” यात्रु बन्दा https://t.co/cEjtxqfh0B
...जनताको सेवा, राष्ट्रको सेवाका लागि भनेर कुर्सीमा पुगेको मानिस कुर्सी पाएपछि स्वयंको सेवामा निर्लिप्त भएर लाग्छ, स्वयंसेवा र पहिले जनाएका प्रतिबद्धता बिर्सन्छ । यसैले कुर्सीको महत्त्व ....को प्रतीक बनेर देखापर्छ ।...
कुर्सीको महिमा https://t.co/qRBxA3vzRQ
...दुध चियाका पारखीलाई त लाग्छ, ‘कालो चिया पनि कोही खान्छ!’, ‘बरु चिया नै नखाने यदि कालो चियाबाहेक अर्को विकल्प छैन भने’ ।...
भोटे चिया https://t.co/dkef6lqhWN
... समाज तिनै कुरालाई समर्थन गर्दैछ जो उसको हितको विरोधमा छ । पुँजीवाद र उदारवाद उसलाई अन्तिम सत्य जस्ता लाग्दैछन् । ... #AmarGiri
https://t.co/1Bm4i4Zrt4
अब पहिलेको ट्वीटर र अहिलेको यक्स् चलाउन मनै नलाग्ने भइसक्यो । मैले पछ्याएका ह्याण्डलका एउटा पनि अपडेट टाइमलाइनमा देखिँदैनन् । इलन मक्सलाई को कोस्को प्रोपागाण्डा चलाउन छ उसको मात्र देखाइदिन्छ । दिक्क लागेर आउँछ ।
“The end of food insecurity lies in food sovereignty, which prioritizes the rights and needs of those who produce, distribute, and consume food over global markets and multinational corporations...”
Climate activists stage protest in Kathmandu https://t.co/iGyXRY2OkD
Sept 20, 2024, a protest in KTM demanded fair climate finance for the Global South & memorandum submitted to Deputy Prime Minister Bishnu Paudel, urging Nepal to push for action at #SummitOfTheFuture#COP29#FossilFreeFuture#PayUp
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित हरी रोकाको वैकल्पिक अर्थतन्त्र पुस्तकको विमोचन र विमर्श कार्यक्रममा पुगियो। प्रगतिशील व्यवहार र समाजवादी चिन्तन भएका लेखक र प्रकाशक भएकाले किताब किनेरै पढ्ने आँट गरिएको थियो। मूल्य रैछ ११११, त्यहीँ किन्नेलाई ९०० अरे।
पैसा नहुनेले नपढ्ने?
if debt relief reduced payments for the group of 39 countries to 14% of government revenue, 16 million people could gain access to basic sanitation, 7 million could access clean drinking water, 2 million children could attend school and ... #debtrelief https://t.co/Ul3qkykrZg
विश्लेषक @jhalaksubedi62 को यो आलेख बंगलादेशको सन्दर्भ बुझ्न, त्यसको नेपालसँगको सम्बन्ध मन्थन गर्न र यसले क्षेत्रीय तथा विश्व व्यवस्थाका सन्दर्भमा देखाएका भूराजनीतिक हलचललाई मनन गर्न पढ्नै पर्ने देखिन्छ । @nepalviewsnv
पलाइसे रे पलाइसे हसिना पलाइसे ! https://t.co/XRHraTe3AO
...What we need is daring scholarship that seeks to overcome the tropes of ultra-national thinking that have kept subcontinental camaraderie at bay...
https://t.co/zsZ14sB1bv