पल्टन घर काठमाडौंको मुटु असन नजिकैमा रहेको एक ऐतिहासिक स्मारक हो। मूलकाजी र सेनापति अभिमानसिंह वस्नेतको न���वास तथा प्रशासकीय भवन रहेको सन १७७६/विस १८३३ मा वनाइएको थियो। राष्ट्रपिता पृथ्वीनारायण शाहले लेखेका हस्तलिखित दिव्योपदेश यही २५० वर्ष पुरानो घरवाट प्राप्त गरिएको थियो।
The Gen Z representatives currently negotiating with the President of Nepal deserve moral support and care. Their core demands are corruption control, good governance, and a government led by new faces. They remain committed to constitutional democracy. https://t.co/0vfcNA471D