किन थाहा नभएको, नदी एउटै हो, डुङ्गा एउटै हो ।
एउटा सोचलाई राक्षस लाग्ला अर्कोलाई उँ देउतै हो ।
एउटै कुरा एकले देख्छ छ6 देख्ने अर्कोले देख्ने नौ 9
विकसित देशमा केही राजनीतिज्ञ छन् हाम्रोमा यो बहुतै हो ।
राजा ल्याउने हल्ला चल्दै गर्दा मेराे मनमा खेलेकाे एउटा कुरा, अहिले प्र.म. काे भनेर निर्णय गर्न सकिरहेका छैनन् । यहि अवस्थालाई मध्यनजर गरेर छिटाे प्र.म. घाेषणा गरून् जेन्जी लगायतले भनेर फैल्याइएकाे हल्ला पनि हुनसक्छ । आशा गराै जे हुन्छ राम्राे कै लागि हुन्छ ।
Open Network has officially launched, marking a groundbreaking moment for all Pioneers! With external connectivity now enabled, Pioneers can engage in transactions beyond the Pi ecosystem, connect with KYB-verified businesses, and access new integrations like centralized exchanges.
Want to explore all the new possibilities? Go to the Pi mining app home screen to watch a video from Pi Network founder, Chengdiao Fan, and read the official announcement. Discover how Open Network unlocks a new era for Pi and how you can be part of it!
मैले बुझेकाे, कम बाेल्नेलाई बढी बाेल्न जति गाह्राे लाग्छ त्यतिनै बढी बाेलिरहनेलाई शान्त भएर बस्न । हाम्राे शरिरलाई कस्ताे हर्माेन/ केमिकलले कति असर गरेकाे छ भन्ने कुराले माथिका बानीलाई असर गर्छ ।
खराब काेही हुदैनन्, र थिएनन् । खराब हुने भनेकाे मात्र त्याे समय हाे किनकी त्याे समयभन्दा अघि मुस्कानहरू कति बर्सिन्थे । धैर्यता हुने हाे त त्याे खराब समय बितेर जान्थ्याे तर समय हाेइन सम्बन्ध खराब ठान्दा आत्माहरू छुटिएका छन् बस एक अर्कालाई नमिठाे दाेष थुपारेर ।