१६ बर्सको उमेरमै महिला रास्ट्रीय टोलिमा छनौट भै अन्तरास्ट्रिय प्रतियोगितामा डेब्यु सङ्गै उत्कृष्ट गोल गर्न सफल सानी बुनु प्रीती कुलुङ राई लाई बधाइ तथा सफल खेल जीवनको शुभकामना
गंगालाल अस्पतालमा मेरो आफन्तको मुटुको शल्यक्रिया सफलतापूर्वक संपन्न भएको छ । यसको लागी मेडीकेसन टिम, शल्यक्रिया टिम, नर्सिङ केयर टिम, ब्लडडोनर साथीहरु लगायत संपूर्ण सहयोगी हातहरुलाई धेरै धन्यबाद । बिषेश गरी प्रयोगशालाका केही हातहरु थप धन्यबादका पात्र हुनुहुन्छ ।
बा !
बा मेरा बा,
अरुका बा के बा !
मेरा बा पो बा
मेरा बा, बा जस्तै छन्
झ्याँको झार्न खप्पिस छन्
माया देखाँउदैनन्
भन्छन, फलानाको छोराले प्रगति गरिसक्यो
मोबईल किन्देउ न भन्यो,
चिठी लेख्न सक्दैनस् भन्छन्
‘बा’ को भूमिका गर्न, कति कठिन
त्यसैले,
अरुका बा के बा !
मेरा बा पो बा !!
Special Audit Report on Management of COVID-19 - published by @OAGNEP after examining the expenditure of funds & all actions carried out for pandemic management by a total of 803 various government agencies across various levels.
@tndahal7@OpenBudgets
https://t.co/5d8fmVHdkT
मेरो यो टुईट १५०० पटक रिटुईट भयो भने मलाई १ भारी पुस्तकहरु दिनुहोस् ल @ReadersHubNp दाजु । ☺️
(यो टुईट रिटुईट गर्ने दादा दिदिहरुलाई पालैपालो पुस्तक पढ्न दिन्छु)
कृपया सहयोग गर्नुहोला ।
धन्यबाद ! #Mission1500RT
मैले नबुझेको कुरो नि, खोप पुरा भैसकेपछि यही कार्डमा पुरा खोप लगाई सकेका ब्यक्तिको आधिकारीक कागजात (नागरिकता, राहदानी, भोटर कार्ड, प्यान कार्ड, ड्राईभिङ् लाईसेन्स)को आधारमा सरकारले आधिकारीक छाप र हस्ताक्षर गरे हुन्न र ?
“We need to accept that we won’t always make the right decisions, that we’ll screw up royally sometimes – understanding that failure is not the opposite of success, it’s part of success.”
– Arianna Huffington