धेरैले ‘गहिरो गहिरो सागर जस्तै’ गीतको अन्तरालाई ‘पहाडको खोला आकाशमा’ गाउँछन् । तर खास गीतमा त्यस्तो छैन । त्यहाँ आकाश भन्ने कुराले अर्थ राख्दैन । खास गीतमा त ‘आकाशमा’ हैन ‘हताशमा’ भनिएको छ । अब यो कुरा बुझेर गीत सुन्नुभयो भने तपाईँले कुसुम गजमेरको काब्यचेत पर्गेल्नु हुन्छ ।
🎁You‘re 1 click away from winning amazing freebies! Grab now before they’re gone! 🕙🕙🕙
Accept my invitation and win free gifts on SHEIN
https://t.co/dHsz9jSp8T
Can you take the gift and accept my invitation? Only 2 steps, take your free gifts from top-notch activity TEMU Free Gifts and help me get mine!
https://t.co/KMzCi4BNa4
@MumaRamKhanal दलको नेता जुन जति बर्स भएनी तिमी जस्ता स्वाठ हरुलाइ के मत्लब,बुद्धिजिबि हो केरे हजुर त,एउटा नेताको लङौती समातेर अरु बाकी सबैलाइ तुच्छ वचन प्रयोग गर्नु त हजुर हरुको धर्म हो नि हैन र?
@sudankiranti राम्रो काम गर्ने लाई बिबाद मा लेराउनी अनि आफू आफू राज गर्नी मनासाय भएका लोभी पापी को सामुमा आफुलाइ कतिपनी बिचलित नबनाइ काम गर्नुस म जस्ता लाखौ युबा हजुरकै साथ मा हुनेछौ
@hamrorabi आउनुस सङै मिलेर देसलाइ गति दिउ,म पनि हजुरको निर्बाचन क्षेत्र को स्थानीय भोटर हु,यदि हजुरले मलाइ पनि संगै हिंडाउन चाहनुहुन्छ भने ज्यान फालेर हजुरको जितको लागि हिंड्नेछु
उपप्रधानमन्त्री त ६ जना बनाउन मिल्थ्यो,किन कम?कम्तिमा जीवन भरी सुरक्षाकर्मी अनि परिवारलाई गाडी । मन्त्री चाहिँ अध्यादेशमार्फत् संविधान संसोधन गरेर १३८ जना हुने ब्यबस्था गर्न पाए मुलुकले स्थायी र स्थीर सरकार पाउँथ्यो कि?देश नै लहडीले लहडमा चलाएको बेला मैले पनि लहडमा जुक्ति लगाको ।