नेपाल सरकारको ऋणभार ३० खर्ब रुपिञा पुगेको छ तर सरकारको इच्छाशक्ति र बलियो निर्णय क्षमता हुने हो भने वार्षिक ३ खर्ब रुपिञाँबराबरको बाह्य ऋण लिनै पर्दैन ।
कसरी ??
पढ्नुस....
https://t.co/HsKYMu0tqs
सन् १५९९ - मुगल सम्राट अकबरको दरबारमा अंग्रेज़ हाजिर
१६०८ - सुरतमा अवतरण
१६१२ - पोर्चुगिजहरू विरुद्ध स्वालीको लडाइँ
१६४०- मद्रास, १६६८- बम्बई, १६९९- बङ्गाल प्रेसिडेन्सीको स्थापना
१७३९- फार्सी नादेर शाहको दिल्ली लुट, नुवाकोटमाथी पहिलो हमला
१७४०- एङ्ग्लो-फ्रान्सेली प्रतिद्वन्द्विता भारतमा बढ्न थाले
१७४३ - पृथ्वीनारायण शाहको राज्याभिषेक
१७४४/१७५४- नुवाकोट, उपत्यका घेराऊ शुरू
१७५७ - प्लासीको युद्धमा विजय, कीर्तिपुर पहिलो हमला
१७६०- वान्डिवासमा फ्रान्सेलीहरू पराजय
१७६२- कम्पनीले एङ्ग्लो-मणिपुरी सन्धिमार्फत आफ्ना सिमानाहरू सुरक्षित गर्यो, मकवानपुर सिन्धुली विजय
१७६३ जनवरीमा, ब्रिटिश हतियार र मुगल+ युरोपेली पद्धतिमा प्रशिक्षित मीर कासिमका आर्मेनियाली कमान्डर गुर्गिन खान सेना नेपाली रणकौशलले मकवानपुरमाँ पराजित।
सो विजयसॅगै खुल्ला सिमानाबाट नक्साका रेखाहरूको निश्चित सिमाना कोर्ने कलाकार नेपाली सेनाको विदेशी फौज हराएको कीर्ति स्थापित। १०० राइफल सहित श्रीनाथ, कालीबक्स,बर्दबहादुर/बर्दानी, सबूज कम्पनीको जन्म।
१७६४ बक्सरको युद्धमाँ बङ्गालका मीर कासिम, अवधका शुजाउद्दौला र मुगल सम्राट शाह आलम द्वितीयको संयुक्त फौज हराएर बिहार र उडिसामा आफ्नो प्रभाव अझ विस्तार।
उपत्यका घेराऊ तिब्र। किर्तीपुर दोस्रो हमला।
१७६५ मा औपचारिक 'दिवानी' अधिकार प्राप्त गरेसँगै विस्तारको यो युग उत्कर्षमा पुग्यो, जसले भारतको आर्थिक केन्द्रमा कम्पनीको नियन्त्रणलाई पूर्ण रूपमा स्थापित।
१७६६- कीर्तिपुर विजय
१७६७ नोभेम्बर ६ मा अंग्रेजहरूले शक्ति सञ्चय गरेपछी सिन्धुलीको युद्धमाँ अर्को चरणको भिडन्त भयो। यो विजयले नेपाली रणकौशल पुन प्रमाणित गर्यो। बारा, परसा र बेत्तिया गुम्यो र फेरी गाभियो।
सन् १७६८/६९, चिङ तिब्बत, मुगल भारत र ब्रिटिस बङ्गालले तीनैतिरबाट घेरेको नेपालयमा आधुनिक नेपाल राज्यको जन्म।
१७६९-१७७४: मैसुर(१७६७-हैदर अली सँगको लडाइँ तथा भारतीय उपमहाद्वीपमा आफ्नो प्रभुत्व जमाउन व्यस्त इस्ट इन्डिया कम्पनीले बङ्गाल,मद्रास र बम्बई को सम्पत्ति प्रयोग गरी आफ्नो निजी सेनालाई सुदृढ बनाउँदै व्यापारीबाट शासकका रूपमा रूपान्तरण। कास्की, सप्तगण्डकी देखी टिस्टासम्म सिमाना कायम।
१७७४: संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता युद्ध शुरू
१७७५- पृथ्वी नारायण शाहको मृत्यु, अंग्रेज़मराठा युद्ध शुरू
जनताले एउटा म्यान्डेट दिएर पठाएका छन्। नागरिकले देशमा परिवर्तन खोजेका छन्। युवाहरुले देशभित्रै भविष्य खोज्ने आशा सहित झन्डै दुईतिहाइ दिएर पठाएका छन्।
अहिलेका यही शैली , कार्य र परम्पराले देश अगाडि बढ्न सक्दैन भनेर दुई तिहाइको सरकारले केही कठोर निर्णयहरू लिन्छ। कार्यक्षमता भएका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिस गर्छ। केही अध्यादेश ल्याएर कर्मचारीतन्त्र र स्कुल कलेजमा भएका राजनीति लाई सुसज्जित बनाउन खोज्छ। झन्डै दुई तिहाई भएसी आफूले नीति तथा कार्यक्रम बनाउने र सोलाई कार्यान्वयन गर्ने खाले बजेट बनाउँछ। कसरी काम गर्न सजिलो र सहज हुन्छ त्यस्ता खाले कानुनहरू बनाउँछ।
तर परम्परागत सोचविचार र आस्था बोकेका राजनीतिक दल र त्यसका झोले हरुलाई यो कुरा मन पर्दैन , उनीहरू भन्छन् सदन हुँदाहुँदै किन अध्यादेश ल्याउनुपर्यो? पाँच वर्षको समय छ त किन एक महिनामै खोला किनार खाली गर्नुपर्यो।
परम्परा र रीती बाट चल्दै आएको प्रधान न्यायाधीश सिफारिस किन तोड्नुपर्यो? कर्मचारीतन्त्र र विद्यार्थी संगठनलाई युनियन बनाउन किन रोक्न पर्यो? सरकारका विरुद्धमा नाराबाजी गर्दै माइती घरमा दैनिक आन्दोलन हुन्छ। राजनीतिक दल र तिनका झोला बोक्नेहरूले अनेक अफबाह फैलाउँछन् । अनि सरकारलाई सदनमा प्रश्नमाथि प्रश्न मात्रै हुन्छ। राम्रो गरेपनि नराम्रो गरेपनि ?
लोकतन्त्र भनेको यही हो? यसैका लागि लोकतन्त्र ल्याइएको हो? झन्डै दुई तिहाइको सरकारलाई काम गर्न नदिन छेकबार लाउन , कर्मचारीतन्त्र, न्यायालय, विद्यार्थी संगठन, सडक, सदन, मिडिया जगत सबै लाग्नुपर्ने कारण के हो? यदि यसैका लागि लोकतन्त्र ल्याइदिएको हो भने यस्तो लोकतन्त्र चाहिएन। यो
दुई तिहाईको सरकारले काम गर्न सकेन भने हुने के हो ? के हामीलाई पहिला जस्तै गठजोडको बलमा बनाएको सरकार, छाडा कर्मचारीतन्त्र, अराजक विद्यार्थी संगठन, स्तर हिन पत्रकारिता , सबै मिलेर भागबण्डा पुर्याउने संसदीय प्रणाली , न्यायाधीश र न्यायालय पिछे फरक फरक धारणा, जिम्मेवार बिहिन नागरिक नै चाहिएको हो ? यही लोकतन्त्र हो ?यही हुने हो विधिको शासन ?? यही हो स्वतन्त्रता ?
@B_lohani Ek lane ma euta gadi matra atxa, overtake garna mildaina, aba gadi haru hidna suru garesi ukalo chadnu Vanda surung bata dherai time lagne wala xa. Plus sabai gadi ekaichoti aauda satungal Ko jamle kalanki pugnai 1 ghanta lagne wala xa
“India’s position has been consistent and clear.”
Consistent in WHAT exactly?
✅ Consistently refusing to hold Foreign Secretary level talks Nepal requested since 2020
✅ Consistently building roads & announcing trade routes through disputed territory WITHOUT informing Nepal
✅ Consistently violating the Modi-Koirala 2014 agreement to resolve Kalapani-Lipulekh through dialogue
✅ Consistently letting the dispute fester for 6+ years while Nepal hardened its position
You say the Yatra has been going on since 1954. Nobody disputed that.
What Nepal is disputing is the 2020 road, the 2025 trade revival, and India-China making bilateral deals over Nepali-claimed land; without even a courtesy call to Kathmandu.
“Dialogue and diplomacy” — Modi promised this to Nepal’s PM Sushil Koirala in 2014. That was 12 years ago.
Foreign Secretary-level talks: never happened.
Border mechanism meetings: stalled.
PM-to-PM calls: cancelled by India’s own PMO in 2020.
A government that can’t hold ONE scheduled phone call in 6 years is now issuing press statements about “constructive engagement.”
The MEA statement doesn’t answer Nepal’s objection.
It just restates India’s position,loudly, hoping nobody notices there’s been zero actual diplomacy behind it.
“Consistent and clear” is not foreign policy.
It’s a copy-paste response dressed as statesmanship.
you're closer to being a sukumbasi than you are to being binod chaudhary so stop celebrating the bulldozing of their roofs like it's your personal win
aja uniharu ko ghar gayo, bholi tapaiko jana sakcha and tapaiko gako bela pani there's going to be someone justifying it
- सार्वजनिक स्थान हडपेर बस्नेलाई बस्न दिम, किनभने उनीहरुको अन्त जाने कुनै ठाउँ छैन।
- राजनैतिक नियुक्तिले जागिर खानेलाई यत्तिकै छोडम, किनभने उनीहरुमा उनीहरुको परिवार आश्रित छन्।
- घुस खानेहरुलाई यत्तिकै छोडम, किनभने सरकारी तलबले उनीहरुको परिवारलाई पुग्दैन।
हामी साना रिटेल लगानीकर्ता किन सधैं सजिलो लक्ष्य?
माइक्रो इन्स्योरेन्सदेखि HRL, कोभिड–१९ इन्स्योरेन्स विवाद र दीपक भट्ट प्रकरणसम्म—पैसा डुब्ने बेला हामी नै पीडित,तर जिम्मेवारी लिने बेला कोही छैन।
सबैभन्दा गम्भीर प्रश्न:
नियामक निकायहरू कहाँ थिए?
सेबोन, नेप्से, बीमा प्राधिकरणले+
HOOK:PART4 —A thread 🧵
Nepal's politicians didn't fail the country.
They looted it systematically,institution by institution, scam by scam.
RAM BAHADUR THAPA "BADAL" :Former Home Minister
As the minister responsible for law and order, Badal oversaw a police force where:
1/N
Nepal’s biggest financial data breach isn't being covered up. It is being silenced by by other various media houses not asking why Kantipur had the data, by NRB not auditing access logs, by CIAA remaining silent.
With Sudan Grg resigned. The drama ended. Both @nabilbank and CIB nepal accountability and transparency failure vanished. And Everyone is staying comfortable. What a tragic !! @ShahBalen@gbudhathoki@SwarnimWagle
@pramodsedhain I think the major issues are going to be security and supply chain management of chips and storages. Since we don't produce those how would we maintain consistent supply of those during chip shortages, will the data centres be physically secure during riots like Gen z??
बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने !!
अनि देश चाहिं सिंगापुर जस्तो चाहिने ?!
महेन्द्र राजमार्ग कथा-४
महेन्द्र राजमार्ग निर्माणको समय (२०२० र २०३० को दशक) तिर तराईको धेरैजसो भाग घना जङ्गलले ढाकिएको थियो। त्यसबेला सडक खन्न गएका मजदुर, इन्जिनियर र अपरेटरहरूले जङ्गली जनावरसँग सामना गरेका घटनाहरू आज पनि सुन्दा कुनै चलचित्रको कथा जस्तै लाग्छन्।
राजमार्ग निर्माणको क्रममा घटेका केही रोचक र डरलाग्दा संस्मरणहरू यहाँ प्रस्तुत छन्:
१. गैँडाको 'निरीक्षण' र क्याम्पमा भागाभाग
चितवन र नवलपरासी खण्डमा सडक खन्ने काम भइरहँदा राति टेन्टमा सुतेका मजदुरहरू प्रायः गैँडाको आवाजले बिउँझन्थे। एकपटकको संस्मरण अनुसार, राति एउटा ठूलो गैँडा मजदुरहरूको भान्सा घरमा पसेर चामलका बोराहरू छरपस्ट पारिदिएको थियो। मजदुरहरू ज्यान जोगाउन रुखमा चढेका थिए र गैँडाले झन्डै एक घण्टासम्म क्याम्पलाई आफ्नो 'कब्जा' मा लिएको थियो।
२. डोजर र हात्तीको "कुस्ती"
बर्दिया र कञ्चनपुर क्षेत्रमा सडक खन्ने क्रममा जङ्गली हात्तीहरूले ठूलो अवरोध पुर्याउँथे। हात्तीहरूले मान्छेले जङ्गल विनास गरेको ठानेर होला, राति राति निर्माणाधीन कल्भर्टहरू भत्काइदिने र खडा गरिएका मेसिनहरू पल्टाइदिने गर्थे। कतिपय अपरेटरहरूले त हात्ती आउन थालेपछि डोजर नै चालू छोडेर भाग्नुपर्थ्यो, किनकि डोजरको आवाजले मात्र हात्ती केही बेर टाढा जान्थे।
३. बाघको पहरा
पथलैया-ढल्केबर खण्डको निर्माण ताका जङ्गल यति बाक्लो थियो कि दिउँसै अँध्यारो देखिन्थ्यो। पुराना कामदारहरू सुनाउँछन्— "हामीले सडक खन्दै गर्दा पर झाडीमा बाघले हामीलाई हेरिरहेको हुन्थ्यो।" कहिलेकाहीँ त बाघ सडकको बीचमै सुतिदिने र कामदारहरूले टाढैबाट ठूला-ठूला ड्रमहरू ठटाएर बाघलाई भगाउनुपर्ने अवस्था हुन्थ्यो।
४. 'कालापानी' को उपनाम
त्यसबेला राजमार्गका कतिपय खण्डहरू (विशेष गरी सुदूरपश्चिमका जङ्गलहरू) यति डरलाग्दा थिए कि कामदारहरू त्यहाँ जान डराउँथे। मान्छेहरूले ती ठाउँलाई 'कालापानी' भन्ने गर्थे। जनावरको डर मात्र होइन, औलो (Malaria) र जङ्गली जनावरको आक्रमणका कारण धेरैले ज्यान पनि गुमाउनुपरेको थियो।
५. सुरुङ मार्गको अभाव र जनावरको बाटो
त्यसबेला अहिलेको जस्तो 'अण्डरपास' को अवधारणा थिएन। इन्जिनियरहरू भन्छन् कि सडक खनिसकेपछि पनि धेरै वर्षसम्म जनावरहरूले आफ्नो पुरानो बाटो (Animal Corridor) छोडेनन्। सडक पिच भइसकेपछि पनि बाघ र चितुवाहरू तातो पिचमा सुत्न आउने गरेको रोचक अनुभव पुराना गाडी चालकहरूसँग अझै सुरक्षित छ।
यी संस्मरणहरूले के देखाउँछन् भने महेन्द्र राजमार्ग केवल ढुङ्गा र माटोको संरचना मात्र होइन, यो मानव साहस र प्रकृतिबीचको एउटा ठूलो संघर्षको साक्षी पनि हो।
Picture AI generated
महेन्द्र राजमार्ग कथा-३
विदेशी राष्ट्रहरूको 'अघोषित प्रतिस्पर्धा'
यो सडक कुनै एक देशले मात्र बनाएको होइन। विभिन्न खण्डहरू फरक-फरक देशको सहयोगमा बनेका हुन्:
पूर्वी खण्ड: भारतको सहयोगमा
मध्य खण्ड: सोभियत संघ (रुस) को सहयोगमा
पश्चिम खण्ड: बेलायत र अमेरिकाको सहयोगमा
सडक निर्माणका क्रममा यी शक्ति राष्ट्रहरूबीच "कसले राम्रो र छिटो काम गर्ने" भन्ने एउटा अदृश्य प्रतिस्पर्धा नै चलेको थियो।
पूर्वी खण्डमा भारतीय इन्जिनियरहरूले कोशीको बालुवा र बाढीसँग ठूलो सङ्घर्ष गर्नुपरेको थियो। कोशी नदीको बहाव परिवर्तन भइरहने भएकाले सडकको रेखांकन मिलाउन निकै कठिन थियो। भारतीय टोली र नेपाली मजदुरले मिलेर कोशी टप्पुको कठिन भूगोलमा काम गरेका कथाहरू अझै पनि सुन्न सकिन्छ।
ढल्केबर-पथलैया खण्ड बनाउँदा सोभियत संघका इन्जिनियरहरूले प्रयोग गरेको प्रविधि र मेसिनहरू त्यतिबेला नेपालका लागि निकै नयाँ थिए। रुसीहरूले निकै छोटो समयमा गुणस्तरीय काम गरेर नेपालीहरूलाई अचम्मित पारेका थिए। सिमरा र हेटौंडा आसपासका क्षेत्रमा अझै पनि पुराना बुढापाकाहरू रुसी इन्जिनियरहरूको काम गर्ने शैलीको चर्चा गर्छन्।
Private schools in Rwanda are closing down because public schools have become so good; institutions are asking the government to sponsor students in private schools at public rates.
In Rwanda, most children in public schools are given free laptops to help them study, and they don't pay school fees.
Below is an example of a public school in Rwanda.