काका! गाउमा सिटामोल,नुन,पानी र झोलुङ्गे पुलभन्दा पहिले गणतन्त्र आयो।तरपनि गणतन्त्रसङ प्रकोप,गरिबी,बेरोजगारी र अशिक्षा जस्ता महिसासुर पनि गल्दारहेनछ हामिलाइ त लाग्थ्यो विभिन्न तन्त्रले दिएको चोट्को मलम गणतन्त्र हुनेछ तर जेजेतन्त्र भने पनि हाम्लाइ उहीँ खोलको नाममात्रै त फरक रहेछ!
एउटा अंग्रेज़ राष्ट्रियता (Gabriell नाम)भएकी युवतीले संस्कृतमा अर्थव वेदको श्लोक चित्तार्षक तरिकाले वाचन गरिन र मैले त्यस्को अर्थ बुझ्न तल दिएको अंग्रेजी सबटाइटल हेर्नु पर्ने गरी पढाइएको रहेछ।
मेरो देशको शिक्षा प्रणाली ।🤔