माक्र्सवाद के कारण मानव जातिको हित र विज्ञानका नियमहरुमा आधारित छ ?
पहिलो माक्र्सवादले समाजको सतत् परिवर्तनको प्रवाहलाई ब्याख्या र आत्मासत् गरेको छ । आदिम साम्यवाददेखि वैज्ञानिक साम्यवादसम्मको समाज व्यवस्थाको विकासको नियम तथ्यपूर्ण र तर्कपूर्ण छ ।🥀🥀
अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ, ओलीले भने, पासपोर्ट रोक्ने के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौं ?
पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली ।
२०४७ पछि राजतन्त्र,२०५२ पछिको माओवादी युद्ध, ६२/६३ पछिको जनआन्दोलन,गणतन्त्र,संघीयता,धर्म निरपेक्ष जस्ता ठूला–ठूला परिवर्तनहरू सम्भव भए। यी सबै घटनाले संविधान निर्माणमा भूमिका खेले।
त्यसैले,संविधानको मूल्य बुझ्न इतिहास पढ,बलिदान र संघर्ष बुझ, अनि गफ गर
संविधान कुनै होमवर्कको कापी होइन,जुन मन लागे फाल्ने वा राख्ने कुरा हो।
नेपालमा २०४७ को संविधानपछि भएका राजनीतिक घटनाक्रम, संघर्ष, आन्दोलन र जनताको बलिदानले अहिलेको संविधान जन्माएको हो।
प्रधानमन्त्रीज्यू तपाईंको सरकारलाई प्रश्न छ।
पुराना मन्त्रीहरू नरहेपछि प्रतिनिधिसभा विघटन भएपछि स्वकीय सचिवहरू स्वतः पदमुक्त भएनन् र?
केको स्टन्ट बाजी हो यो?
आवश्यकता छैन र आफ्नै मान्छेमाथि भर छैन भने स्वकीय सचिव आफैंले नराखे भयो नि।
#बिदेशिको मतियार बनि देशको सम्पदा लाई खरानि बनाउने दलाल हरु भन्दा पार्टिको बिचार ,सिद्दान्त र देशको स्वाभिमान लाई शिरमा राख्ने झोले हुनु गर्बको कुरा हो 😍🙏
#न बिराउनु ,न डराउनु ✊
कमरेडहरु अभिवादन!!! हामि फेरि उठ्ने छौ र उठ्नु पर्छ,राष्ट्रियता,स्वभिमान,स्वतन्त्रता,र लोकतन्त्रको विकल्प छैन!!!! देशी विदेशी सडयन्त्रकारिको चांडै सार्वजनिक हुन्छ।
अत्यन्तै दुखद घटना भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत यात्रुहरुप्रति हार्दिक श्रद्धांजलि एवं शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु !!
भव्य उपस्थितिः शानदार सभा
लोकतन्त्र, नेकपा (एमाले) र अध्यक्ष कमरेड केपी शर्मा ओलीप्रति युवाहरूको भरोषाको प्रतिबिम्ब हिजो भृकुटीमण्डपमा प्रकट भएको छ । उपलब्धिलाई नज़रअन्दाज़ गरेर केही पनि भएन भन्ने र युवाहरूमा निराशा जगाउनेहरूलाई यस प्रदर्शनले जवाफ दिएको छ ।