एकजनाले पुरानो साथीसङ्ग भने- मेरी सुशील छोरी छन्,डाक्टरीमा MD गरिन्. संयुक्त परिवारमा हुन्न. दाजुभाइ,दिदीबहिनी नभएको एक्लो केटो नजरमा छ भने खबर पाउँ है!
साथीले भन्यो- एउटा डक्टर छ तर उ पनि चाहन्छ, केटीको पनि कोही नहोस्,एक्ली होस्! तिमीहरू सबैले आत्महत्या गर्यौ भने विवाह हुन्छ.😂