@Prashant68 हेटौंडा मा त कति सकस छ, काठमाडौंको के कुरा गर्नु! काठमाडौं बाहेकका नेपाली शहरहरू अहिले पनि साइकलबाट नै एप्रोचेबल छन् जस्तो लाग्छ। र अहिले साइकल मैत्री बनाउन पनि त्यति गाह्रो नहोला। शहरी करण बढ्दै जाँ���ा भने गाह्रो होला।
वीर सांघवीको ✍️
भारतीय घमंडी तो हैं, लेकिन अमीर बिल्कुल नहीं. यही वजह है कि हम दुनिया के सबसे कम पसंद किए जाने वाले मेहमान बन ��ए हैं. लोग किसी अमीर बेवकूफ़ को तो शायद बर्दाश्त कर लें, लेकिन ऐसे बेवकूफ़ को कोई पसंद नहीं करता जिसके पा�� ज़्यादा पैसे न हों.
https://t.co/Xs1LGAfHzn
स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति!
प्रमुखत: नेपालीमा ले���्ने स्वास्थ्य पत्रकारहरूले यो विशेष प्रतिस्पर्धात्मक मौकाको लागि आवेदन दिनुहोला।
Health Journalism Fellowship!
Health journalists writing mainly in Nepali are advised to apply for this fellowship.
https://t.co/IAqHocizu8
५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई ५% कर ठिकै लाग्यो । पेट्रोलियमबाट उठिरहेको करको विकल्प पनि होला । तर बर्बाद भएको सार्वजनिक शिक्षा र स्वास्थ्य नसुधारी नीजि स्कूल र अस्पतालको सेवामा ३% कर थोपर्ने प्रस्ताव एकदम गलत र अन्यायपूर्ण छ ।
फोटोमा हेर्दा निर्म��णाधिन प्रतिनिधि सभाको मूल बैठक कक्ष कत्ति गतिलो लागेन । कन्सर्टका लागि राखिएका कुर्सी र अगाडीपट्टि स्टेजजस्तो ! डिजाईनर/आर्किटेक्ट त राखिएको थियो होला नि !?
केन्स फिल्म महाेत्सवमा नेपाली चलचित्रले पुरस्कार पाएकाेमा गर्व गर्नुपर्छ । तर याे नेपालमै अनुसन्धान गरेर धेरै नेप��लीहरू लेखकहरू सहित मिलेर विश्वप्रसिद्ध नेचर जर्नलमा छापिएकाे याे लेखले सामान्य चर्चा समेत पाएन। याे पनि गर्व गर्न लायक काम हाे क्यार । https://t.co/NI0pbg4zoU