पहिला भिडियो हेर्नुहोस्, त्यसपछि पुस्तकको अंश पढनुहोस्:
रास्वपा महाधिवेसन पुगेका गगन थापाले गेष्ट हाउस चौर देखाऊँदै भनेका थिए, `तपाईले टेकिरहेको भुमी मुनि ५० जना कांग्रेसको शब गाडिएको छ, माथी निलो रंग भए पनि त्यही तल रातो रगत छ।`
गेष्ट हाउस चौरका अन्तरकथा पढनुहोस्:
मिडियामा आएका रिपोर्टहरू निराशाजनक छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियारलाई कुनै खास मुद्दामा अनुसन्धान गर्न, नगर्न, अभियोजन गर्न वा नगर्न आदेश दिन सक्दैन। अख्तियार न त सरकारअन्तर्गतको निकाय हो, न त सरकारप्रति यसको कुनै रिपोर्टिङ दायित्व नै छ। आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दा अख्तियार स्वतन्त्र रहनुपर्छ, र कुनै अवरोध वा हस्तक्षेप भएमा यसले कानूनकै संरक्षण खोज्नुपर्छ।
https://t.co/dSEXEA8Kcu
"ट्राफिक गल्ती नगरिकन कुनै पनि प्रहरीले मेरो लाइसेन्स र कागजात माग्न पाउँदैनन," यति कुरा कथित चेकिङमा बसेका प्रहरीले नबुझेर रक्सी खाए नखाएको चेक गर्ने ब्रेथलाइजर बोकेर ल्याएछ।
हेर्नुहोस् ! हिजोको आतंककारी भनिने माओवादी नेता र अहिलेको विश्व विज्ञ अर्थशास्त्री वीच फरक।
तसर्थ, अहिलेको रास्वपा र यिनका नेता जत्तिको अहंकारी,दम्भी र घमण्डी नेपालको राजनैतिक ईतिहास मै कोही थिएनन्।
हेक्का रहोस् २/३ सदाका लागि होईन, जनमतको कदर गर।
@SwarnimWagle@party_swatantra
विराटनगर रानी भन्सार नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले एक नेपाली सवारी चालकमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ।
नेपाली नागरिक माथि यत्रो दमन भएको छ, भारतीय दुतावास सँग सोधपुछ गर्न नपर्ने? राजदूत सँग स्पष्टीकरण लिन माग गर्दछु।
Even before Pokhara could emerge as a global tourist hub for its beauty indians have invaded and destroying it i am fucking tired of this nation and obv pajets. The people of Pokhara don't even know smile or cry atp. No hope for this nation
‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।’
यो सरकारी भाषा धम्कीपूर्ण छ। प्रतिपक्षको कर्तव्य प्रश्न गर्ने हो। जवाफमा कुन फाइल खोल्ने, कुन नखोल्ने भनेर बार्गेनिंग गर्ने होइन!
नियमावली देशको कार्यकारी प्रमुखलाई कहिल्यै लागू भएन। सभामुख अभिभावक बनेर विवेक प्रयोग गर्नसक्थे, ठूलादलले मानिहाले भनेर पेलेर जानखोजे। हर्कको शैलीमा बहस होला, तर प्रजातान्त्रिक मूल्यबारे बहस गर्न सकिँदैन। सबै पक्षको कुरा सुनीनु पर्दैन? केका लागि निलम्बन/निलम्बन भनेर रोइलो हो?
कर्तव्यपालनको सिलसिलामा आततायी जत्था द्वारा बर्बर हत्या गरिएका तपाईं राष्ट्रसेवक को हत्याराहरु को मुद्दा पनि जेन्जी आदोलनको नाममा सरकार ले समिती मार्फत फिर्ता लिने भन्ने सुनियो ।त्यस्तो कुरा सत्य नहोस।