आन्दोलन गर्दैमा
दुंगामुडा गर्दैमा
आगजनी गर्दैमा
गोलि हानेर मार्नु पर्ने भए
सोच अनि मनन गर
तिमीहरुले गरेको भ्रस्टाचार
तिमीहरुले गरेको अन्याय र अत्याचार
तिमीहरुले गरेको मनोमानी अनि
तिमीहरुले गरेको हरेक बदमासीको लागि
तिमीहरुलाई के मात्रै गर्नु पर्ने होला त
#ResignPM#ResignHM
अति नै भए पछि
सबै कुराले हद पार गरे पछि
पराकाष्ठा नागे पछि
आन्दोलन नगरेर के गर्छन त
दुंगामुडा नगरेर के गर्छन त
आगजनी नगरेर के गर्छन त
रहरले तेसो गरेका नि होइनन
कसैले उचालेर पनि गरेका नि होइनन
रोष हो, आवेग हो
#ResignPM#ResignHM#ResignCDO
We don't need corrupt, egoist and psycho leaders and bureaucrats ...
Life values more than Property ... Death is not a Joke ....
#ResignPM#ResignHM#ResignCDO
बहालवाला चोरहरुले मित्रवत अर्को चोरले चोरेको हो होइन भनेर फेरी अर्को तल्लो चोरलाई नै छानविन गर्ने जिम्मेवारी दिएपछि बाँकी चोरहरुले अर्कै चोर काण्डका चोरहरुलाई समेत सामेल गरि महा चोर गठबन्धन गरेपछि त्यो चोरले चोरेको भनेर सजाय देलान र भनेको #चुरो#कुरो#नेपालमा