#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation.
We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms.
We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression.
All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials.
Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns. We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations.
➡️ https://t.co/PZgUYFSlKe
BREAKING 🚨 There are allegations of corruption against P M KP Sharma Oli's Govt in Nepal. As the protests grew on social media, the govt imposed bans on several platforms.
Now, the youth, especially in Kathmandu, have taken to the streets.
#Nepal
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
कुनै बिसौनीमा साथी छुटे,
कुनै बिसौनीमा आफन्त छुटे,
नछुटोस् भनेर छातीमै टाँसेकाहरु पनि कहीँ छुटे,
यहाँसम्म ठीकै थियो । कस्तो जतन गरेर जोगाएको थिएँ आफैँलाई,
म आफैँसित खोइ कहाँ छुटें ?💔
था छ आजकल डर लाग्छ,
डर लाग्छ कतै तिम्रो हातमा मेरो हात अटाएन भने कतै तिम्लाइ मेरो यादले सताएन भने
तिम्ले पठाएको परेवा अन्तै उडिहल्यो भने
त्यो पछ्यौरिको फेर केही गरि चुडिहाल्यो भने
यो डरैडरले पुरिदा पनि बचाएको चै छु है जोगाएको छु है
अनिभन अलिकती आश बाकि राखु कि नाइ?🤍
आफूले कसैलाई छोडेर आफू कुनै यात्रामा निस्किएको बेला यात्राभरि एउटै चिन्ता हुन्छ—
म फर्किँदा ऊ मैले छोडेजस्तो रहेनछ भने म त्यसपछि कहाँ फर्किउँला? 🤍
#towhomitmayconcern
सधै भरि सुनिदिने मै मात्रै किन हुनु पर्छ,
कहिले कहिँ त मलाई पनि सुनिदियोस् कसैले !! म मान्छु साहसि छु म तर कहिलेकहिॅ मलाई पनि त कसैले काँध दियोस न हास्छु खुलेर भन्दैमा मेरो हासो नखोसियोस न!!🤍#towhomitmayconcern
I apologize if i ever was a toxic person in your life, I'm maturing more everyday, correcting my wrongs and slowly but surely becoming a better version of me 🤍🌸!
#towhomitmayconcern#advice