मतपत्रमा
हतियारका चित्रहरु थिए
सजावटका चित्रहरू थिए
रेल-जहाजका पनि चित्रहरु थिए
तर,
किसानले गोबरमा भोट गरे
किनभने उनीहरुलाई मल को अभाव थियो।
#साभार#Election2022
@Curious_AP
प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन खुनको फाल्सा छाद्ने र पसिनाका धारा छुटाउने संघर्षशील महिला हुन्-पम्फा भुसाल र ओनसरी घर्ती।उनीहरू निरंकुशताका विरुद्ध बलिबेदीमा चढ्नका लागि दुस्साहस गर्ने काबिल महिला हुन् न कि निर्वाचनदेखि निर्वाचनसम्मका लागि राजनीतिमा आएकाहरु ।