मेरो जिबन रंग मन्चमा देखाउने नाटक होइन
पर्दा भित्र पर्दा बाहिर अविनय गर्ने म पत्र होइन
म जीवित छु मेरो जिबन यथार्त हो
मलाई सरल जिबन बनेर बाच्न देउ.....🤨🤨
आफ्नै अस्थित्व रक्षाको खोजीमा भौतारी रहेका, एजेन्डा बिहिनहरु मिलेर बनेको स्वार्थ बन्धनबाट देश र जनताको लागि केही गर्छ कि भनेर उत्साहित हुनु भनेको स्याल र साढेको कथा जस्तै हालतमा पुग्नु हो .....!!!
हल्का हल्का तिमी तिर झुकाउ मलाई ।।
गाँठो परि बसेकाे छु बिस्तारै फुकाउ मलाई ।
दुनियाँ भुलेर तिम्रो सामु अाउँछु रमाउन,।
तिम्रो त्यो अाँचल भित्र लुकाउ मलाई ।