२०५२ सालको जनयुद्धमा
१४–१६ वर्षका बालकका हातमा बन्दुक थमाई दियेउ,
आज २०८२ सालमा आएर
त्यही उमेरका बालबालिकाले कापी–कलम बोकेर
विद्यालय बाट फर्किँदै गर्दा
गोली बर्षाइ दियेउ
ए... मेरो देश,
रगतले भिजेका कापीका पाना
र आँसुले भिजेका आमा–बुबाका आँखा
कठै मेरो देश...
Try submitting x-ray, PET, MRI or other medical images to Grok for analysis.
This is still early stage, but it is already quite accurate and will become extremely good.
Let us know where Grok gets it right or needs work.
एका तिर हाम्रो मेयर @mayor_harka श्रमदान बाट नगर बनाउदै छन् देशको ढुकुटी बचाउन, र अर्को तिर हाम्रो माननीय प्रधानमन्त्री ज्यू जो १०० जना भन्दा बढी पल्टन लिएर भारत भ्रमणमा छन् देशको ढुकुटी सकाउन | हाम्रो नेपाल मा !
हाम्रो तिरनी जंगलको बीचको टापुमा सुरु गर्नु पर्छ चाडै @mayor_harka बर्खामा सरेर हुर्किनछ। त्यो गर्दा छेऊ छेऊको खाली ठाउँमा रोप्दै जंगल बाकलो बनाउदै जानु पर्छ।
काठमाडौं सहर हरियाली बन्दैँ: काठमाडौं मेट्रोले केही महिनामै करिब १ लाख रुख रोप्ने अभियान सुरु गरेको र आज अभियानको पहिलो दिन जडीबुटी सडकमा १५० भन्दा बढी बिरुवा रोपेको छ । ❤️
के बलिउड र हलिउडका सबै चलचित्रका लागि, प्रत्येक टिकेट बराबर एउटा रुख रोप्न सिनेमा हललाई आग्रह गर्नु सम्भव छ? र हामी यसलाई काठमाडौंबाट सुरु गर्न सक्छौं? @ShahBalen
The new rule regarding "free hit" is absolutely ridiculous @ICC@cricketworldcup. Seems like BOOKIE's effect. Is this rule made so that more drama occurs on field? I sense corruptions in upcoming matches. R.I.P. Cricket #Cricket#ICCRules#ICC