नेपाली कांग्रेस (देउवा) हिन्दु धर्म र राजसंस्था सहितको आन्दोलनमा जाने हो भने मेरो पूर्ण रुपमा सहमत छ । अरुले डिजाइन गर्देको संविधानले देश खासै उँभो लाग्ने संकेत अझै नदेखिएको अवस्थामा बिकल्प "राजसंस्था सहितको हिन्दु धर्मको देश नेपाल" (पूर्ण विराम ) ।
मन्लाग्दी र गैरकानुनी कार्य गर्ने र अनुशन्धान र सजाय चाहिँ सम्बन्धित परिसदले गर्ने भए, केही दिन अघीकाे डिम्बकाे कारबाही पनि press council ले भने जस्तै Medical council ले गर्ने हाे?
हेटाैडा कपडा उध्याेगलाई out Dated Meachanism भन्नेलाई बिनम्र अनुराेध
नयाँ updated Machanism set up देखि बजार माग, चालू खर्च सहित हिसाब पेश सहित मात्रै बाेल्नु हाेला।
नयाकाे लागत देखि जम्मै कुराकाे ��्ञान भए पेश गर्नु हाेला।
हरेक बजेट भाषणमा कपडा उध्याेग चलाउने भन्ने सस्ताे नारा गर्दै ठग्नेहरु हेर, कसरी सन्चालन गर्ने भन्ने। नाफा घाटा आफ्नो ठाउँमा छ र समय सपेक्क्ष परिणाममुखी नहाला तर प्रयास गरे के नहुदाे रहेछ त।