Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
KHADKA KING
@prdpkhadka
धनकाे धनी हाेइन् हजुर मनकाे धनी छु ।। यहाँ धनकाे धनी हुनुपदाे रहेछ ।। खाेच्दै छु हजुर जिवनभर साथ दिने साथी पाए भन्दिनु हाेला ।।
पोखरा
Joined June 2016
1K
Following
570
Followers
1.8K
Posts
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
3 months ago
अरूको लागि इमानदार त्यति मात्र हुनु, जति उनीहरू पनि तिम्रा लागि छन् !! ♥️
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
2 months ago
चित्र, चलचित्र, चरित्र अनि मित्र, मान्छेलाई बडो भ्रम पार्ने चिजहरु रहेछन !!
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 2 months ago
निदाउनको लागि आखामा निद्रा मात्र होईन मनमा शान्ति पनि चाहिदो रहेछ।
#शुभरात्री
😊♥️🌙
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
8 months ago
जसले मलाई गलत सोच्छ उसँग कुनै गुनासो गर्दैन म किनकि जोसँग जति सोच्ने र बुझ्ने शक्ति छ नि उसले त्यति नै बुझेको हुन्छ।😳
Who to follow
रोयल अरबे
@debusubedi1
अझैसम्म बायो बनाउन नसकेको मुन्छे..................
sumi
@sarubhandarii
यदि साँचो माया पैसामै बिक्छ भने पाउने ठाउँमाहोर्डिंग बोर्ड लगाइयोस र लेखियोस यहाँ माया उचित मुल्यमा किनबेच गरिन्छ
gautam_bidur
@gautam_bidur
निस्वार्थ स्वतन्तत्र ब्यक्ति हुॅ; जो उतक्रिस्ट बायोको खोजिमा छ।
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
10 months ago
जो सबैको हुन्छ, उसले सत्य कहिल्यै बोल्दैन, जो सत्य बोल्छ उ कसैको हुदैन !!
#शुभरात्री
😊♥️🌙
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 1 year ago
अरूको लागि बल्ने बत्ती बनेर थाके, अब आफैलाई उज्यालो दिने आगो बन्न खोज्दैछु !!
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 1 year ago
कसैको जीवनलाई तुलना नगरौं , प्रत्येक फूलको फुल्ने समय फरक हुन्छ !!
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 1 year ago
नजरबाट झरिसके पछि आकाशको जुन बनेपनि वास्ता हुँदैन ।।
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 1 year ago
कुनै दिन अवसर मिल्यो भने सुनाउँला मैले खर्चेको समय र गुमाएका चिजहरु !!
#शुभरात्री
😊♥️🌙
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 1 year ago
सबैले दिएको सुझाव सधैं तपाईंको हितका लागि हुँदैन, केही आफ्नै स्वार्थका लागि पनि हुन सक्छ।
#शुभरात्री
😊♥️🌙
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 1 year ago
जसले बुझ्छ त्यसको लागि राम्रो छु जस्ले बुझ्दैन त्यसको लागि जस्तो भए पनि फरक पर्दैन ।
#शुभरात्री
😊♥️🌙
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 1 year ago
"यति कुरा याद राख ! म सुन्न सक्छु भने सुनाउन पनि सक्छु र , म झुक्न सक्छु भने झुकाउन पनि सक्छु !!
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 1 year ago
कसैको मुख बोल्छ कसैको व्यवहार, कसैको मौनता बोल्छ अनि कसैको घमण्ड तर अन्त्यमा सबैको कर्म बोल्छ !!
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
over 1 year ago
सामान्य सन्तोषजनक र सम्मानजनक जिवन चलाउन कसैको गुलामी,चाकडी र आशिर्वादको आवस्यकता पर्दैन ॥
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
over 1 year ago
सन्सार मा त्यति छिटो त कुनै पनि चिज बदलिदैन जति छिटो मान्छेको नजर र नियत बदलिने गर्दछ !!
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
over 1 year ago
मान्छे कि त आफ्नो स्वार्थ पुरा भएपछि टाढा हुन्छन् कि त आफ्नो स्वार्थ पुरा नहोला जस्तो भएपछि टाढा हुन्छन् !!
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
over 1 year ago
"भगवान श्री कृष्ण भन्नुहुन्छ" तपाई नकारात्मक मान्छेलाई जति कम जवाफ दिनुहुन्छ तपाईंको जीवन त्यति नै शान्तिपूर्ण हुन्छ।
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
over 1 year ago
लाग्थ्यो आफ्नाहरु धेरै छन् साथमा , तर फर्केर हेर्दा त आफ्नो छाँया मात्र रहेछ !!
#शुभरात्री
😊♥️🌙
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
over 1 year ago
समयलाई बुझ्न सिक्नुस् , रिसलाई रोक्न सिक्नुस् । पिडालाई भोग्न सिक्नुस् , अनि गल्तीमा झुक्न सिक्नुस्।। बाँकी कुरा सिकाउने त हर पाईलामा भेटिन्छन्।
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
prdpkhadka
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
over 1 year ago
मानिसको सबैभन्दा ठूलो "हार" त्यो बेला हुन्छ। जब आफू "सही" हुँदाहुँदै पनि "गलत" मान्छेको अगाडि झुक्न पर्छ।
#शुभरात्री
😊♥️🌙
Last Seen Users on Sotwe
Best Of Blacked
Seen from
United Kingdom
Gran M
Seen from
Netherlands
Işınla beni Scotty
Seen from
Turkey
ساميه
سكس العروبه الاول👙
Seen from
Germany
La Derecha Diario
JANDA AYU
Seen from
Philippines
Sspp 🔥
Seen from
Indonesia
cihan
Seen from
Turkey
الـ.ـمـ ـطــ22ــرشم🔥😈
Seen from
Egypt
Trends for you
1
Tatum
Under 10K tweets
2
Knicks
Under 10K tweets
3
EAGLE-4
Under 10K tweets
4
Sixers
Under 10K tweets
5
Maxey
Under 10K tweets
6
Vivek
Under 10K tweets
7
Nick Shirley
Under 10K tweets
8
Avery Wilson
Under 10K tweets
9
Barca
Under 10K tweets
10
Embiid
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
118.8M followers
3
Cristiano Ronaldo
@cristiano
114.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.5M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.5M followers
16
Bill Gates
@billgates
65.3M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫