Sometimes even close people judge you more than you expect, and you realize you may not matter to them the way you thought. It hurts to feel like you’ve given more than you’ve received.
जसरी टाढाका मान्छेसँग मुस्कुराएर बोलिन्छ,
‘आहा कति नम्र’ भन्ने पहिचान छोडिन्छ,
त्यसैगरी आफ्ना मान्छेसँग बोल्ने/व्यवहार गर्ने हो भने हरेक प्रिय सम्बन्ध झन् कति प्रगाढ बन्थे होलान् है 😍
छोरीको बिहे गरिदिंदा केटाको बारे बुझ्न गए राम्रै भन्दिन्छन्, २/४ दिन मिठै बोल्दिन्छन् जस्तै दुष्ट पनि!
बा आमाले हेर्ने उहि घर, परिवार खानदान हो, मनको मर्म त कसरी बुझ्न सकियो र ??
#justiceformamatakafle