@AnandaRamPoudel@Narayans92 साथीलाई डकैतिगर्न पठाएर उसले डाका गरि ल्याएकाे रकम कुम्ल्याएर डाका लुकाएकाे र त्याे लुटकाे रकम खाएकाे सम्म हाे भन्ने मैले बुझेकाे चैं त्यस्ताे छ है !
याे विचारमा ठग-खरानेग्याङ्गका बारूलाहरू चैं नभुन्नभुनाएकै जाति !
@tikaramyatri के याे संसदमा जनप्रतिनिधिले सत्यकुरा भन्न र साेध्न नपाईने नै हाे ? बादलले गलत कुरा बा्ेलेकाे जस्ताे लागेन मलाई ! संवैधानिक मानव अधिकार आयाेगकाे प्रतिवेदन किन सार्वजनिक गरिदैन ? पहिल्यै फैसला सुनाउने कार्की आयाेगकाे प्रतिवेदनकाे संवैधानिक र कानूनी हैसियत के हाे ?
प्रश्नहरू छन !
@dhruba3400@RamilaNepal7 काे सरकार, कसकाे सरकार ?
लुसिफर निर्मित बिदेशिकाे खेतालाे असम्बैधानिक कुप्रिबज्यैकाे सरकार नेपालीकाे सरकार हुँदै हाेईन ! म याे सरकारलाई जवरजस्ति फागुन 21 गतेसम्म जवरजस्ति थाेपरेकाे पनि सरकार हुन्छ ?
@sobita465 है, माननियजी, हितेन्द्र शाक्यकाे मुद्दा 3 बर्ष 8.5 बर्षसम्म नछिनेर अड्काई राख्ने तपाईकाे अदालतले, कुनम्यान काकाकाे मुद्दा 3 महिनैमा छिनेर फेरि कुर्सीमा बसाल्छ भन्ने विश्वास छ ? लैनचाैर ओली हटाउने बेलाकाे जस्तै सकृय हाेला र ?
@Himanishaha हामी 98% सार्वभाैम नेपाली जनता गणतन्त्रका लागि एकतावद्द छाैं त म्याम !
बरू गाेपाल, महिशपाल, लिच्छवी, मल्ल, श्री ३ वालाहरू वा वंशै मासिएकासमेत सबै मिल्नु पर्नेमा रैति बन्ने हाेडवाजी गर्दै हिडेका भारदारहरू बिच घाेचपेच पछि काटाकाट नहाेला र ?
@baabajee मेलम्चिकाे खानेपानी ल्याउन लागकाे जत्तिकै समय र ताेकिएकाे भन्दा 100 गुणा दमडि नसिद्दयाई कसरी सम्पन्न हुन दिनु यस्ता आयाेजना ? भ्रष्टै भष्ट्र मात्रै करमखाेचारी भएकाे याे देशमा !
@RONBupdates ओली बा, नेपालमा राजा चुनाव जितेर आउने गरेकाे ईतिहास छ र ? यहाँ हिजाे लिगलिगे दाैड जितेर अनि आज माेदीनिवास देखि आदित्यनाथ निवाससम्म दाैडेर राजा बन्न पाईन्छ कि भन्ने अभिष्ट देखिन्छ !
तर उताका मदारीले नचाका यताका बाँदरहरू चैं किन उफ्रेका,थाहै पाकाे छैन भन्या मैले त!
@lux_subedi अरे मित्र, तिर्नेले पाे यस्ता प्रकृया पुर्याउँछन, ठगेर 5star मा कार्यक्रम गरि स्वतन्त्र नाम राखेर बनाएका पार्टी(पार्टि कहिले पनि स्वतन्त्र हुँदैन, बालेन, हर्कहरूपाे स्वतन्त्र हुन) का नेता भएकाले त ठगीकाे आराेपमा दस तिर कुुदन बाध्य भएका हुन !
खुसुक्क भनाैं, अमेरिका कै बैंक त?
@ToshimaKarkiDr सक्षम अदालत(हरू)काे आदेशले अनुसन्धानका क्रममा न्यायीक हिरासतमा रहेका ब्यक्ति रविलाई सडकमा हाेहल्ला गरेर निर्दाेष सावित गर्ने कुन स्तरकाे कानूनी राज्य र कस्ताे मानवअधिकार वा न्यायिक परम्पराकाे अभ्यासमा हाे तपाईं ? डा.गाे.केसीकाे मेडिकल बन्ध्याकरणले नपुगेर अब अराजकताकाे पक्षपाेषण ?
@RamTika46664375 यिनीहरूका शब्द चयन सुन्दा यस्ताे लाग्छ कि, संस्कार विहिन अराजक, उदण्डहरूकाे जमात हाे ! त्यस्ताे मलाई मात्रै लाग्ने त पक्कै हाेईन हाेल ?
@RabindraMishra केजातिलाई स्वर्ग जान्छस भन्दा; त्यहाँ केजाति खान पाईन्छ भने मात्र जान्छु भन्थ्याे रे,
नेपालीकाे वलिदानीपूर्ण त्यागले हामीलाई देशकाे मालिक बनायाे उनलाई चैं के जातिकाे रैति बन्नै ध्याउन्न रहेछ ! छ्या....
वेलायतकाे नागरिकता छ क्यारे?
नत्र यति साराे निरंकुश शाहबंशकाे भक्ति, अपाच्य...
@JayGhanti गुणि ग्राहि जहाँछैन, त्यहाँ के गरला गुणी,
काैडिमा तक मिल्कन्छ, भिल्लका देशमा मणि !
त्यसैले अपमानित भएर "ठगिखाने"काे क्लवमा बसीरहनु भन्दा जहाँ सम्मानित भई काम गर्ने वातावरण देख्नुहुन्छ, त्यस्ताे ठाउँ खाेजेर जानुस भन्न चाहन्छु, आँटिलाे अनि बाैदिक ब्यक्तित्व मुकुल ढकालज्यूलाई !
@mukuldhakal गुणि ग्राहि जहाँछैन, त्यहाँ के गरला गुणी,
काैडिमा तक मिल्कन्छ, भिल्लका देशमा मणि !
त्यसैले अपमानित भएर त्यही बस्नु भन्दा जहाँ सम्मानित भई काम गर्न सकिन्छ, त्यस्ताे ठाउँ खाेजेर जानुस भन्न चाहन्छु !