success is never ending,Failure is never final.
when wealth is lost, nothing is lost.
when heath is lost, something is lost.
When character is lost,everything i
मुक्तक
न मर्दा मलामी पाइन्छ यहाँ न त बाँच्दा जन्ती अचेल
खेतबारी बाँझै छन् चल्न छाडे कोदाली खन्ती अचेल
स्वर्ग समान यो भूमि हाम्रो मरुभूमि त्यो बनाइ छाड्ने
होडबाजीमा लुट्नेको नै हुन्छ अब्बलमा गन्ती अचेल॥
रबि लामिछानेलाइ News 24 studio मै गयर पक्राउ गर्दा प्रेस स्वतन्त्र को धज्जी नउड्ने तर एउटा कान्तिपुरको प्रमुखलाई पक्राउ गर्दा प्रेस स्वतन्त्र को धज्जी कसरि भयो ?
नालायक हरु
हिजो News 24 भित्र छिरेर प्रहरीले रबि लामिछानेलाई पक्राउ गर्यो त्यो स्वतन्त्र प्रेस माथिको हस्तक्षेप थिएन, आज कैलाश सिरोहियालाई कान्तिपुर भित्र छिरेर प्रहरीले पक्राउ गर्यो यो चाहिँ प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भयो ।
अझ हामिलाई नै देश Switzerland जस्तो चाहिएको छ ।
धर्म संस्कृति मासेर डलरे धर्ममा लाग्न उत्पेरित गर्ने यस्ता डलरे तामाङलाई बहिस्कारनै गर्नुपर्छ।
हामी बोन धर्म र बुद्ध धर्ममा विश्वास गर्छौ हाम्रो भाषा संस्कृति परम्परा सबै हाम्रो आफ्नै सम्पत्ति हो।
तामाङलाई मास्ने तामाङनै हो।
दुईजना तामाङको छोराहरु आए प्रभुको वचन सुन्नु भन्दै मेमोरी बाँड्दै हिँडिराको रैछ १० मिनेट समय माग्दै थियो मैले फुर्सद छैन भन्दिए, बहस गर्ने मुडमा थिईन, चप्पल फुकालेर हानौकि जस्तो सोच पनि आको थियो तर त्यो गरिन खुलेआम सोझो तामाङलाई आफ्नो सनातनी मौलिक