छुट्छ भनेर
सुरु भएको हुन्न प्रेम
तर छुट्छ।
टुट्छ भनेर
जोडिएको हुन्न सम्बन्ध
तर टुट्छ।
जसरी
कोलाहलबाट भागुँ भन्छु
र दब्छु आफ्नै मनको कोलाहलमा
निस्किएको त हुन्छु
कुनै काम लिएर
र पुग्छु
कतै अकल्पित मोडतिर..
भर्खरै जो मर्यो
पहिरोमा थिचिएर,
उसलाई पनि
कतै त जानु नै थियो होला!
😊
"सुनाउन नसकिने सपनाहरु छन, भुल्न नसकिने घटनाहरु छन, मुस्कान भित्र लुकेका आशुहरु छन, जीवन भर बोक्नु पर्ने भारहरु छन, न त खु:शी भेटिन्छ नत पीडा मेटिन्छ, बस जीन्दगी देखेर नै मुटु रेटिन्छ ।।
#शुभ__प्रभात🙏🙏🇳🇵🇳🇵
#शुभ__दिन💘💘☕️☕️
"खुशी कोई मंज़िल नहीं, बल्कि एक सफ़र है।"
"छोटी-छोटी चीज़ों में खुशी ढूँढना ही, सबसे बड़ी खुशी है।"खुशियाँ बाँटने से बढ़ती हैं, कभी कम नहीं होतीं।"अपनी खुशी के लिए दूसरों पर निर्भर न रहें।""जो आज में जीता है, खुश वही रहता है।"
"खुशी एक चुनाव है, इसे हर रोज़ चुनें।"
#खुशी_के_पल🍀
अनायासै यी आखा बाट आसु झारेको छैन
मन भरीका ईच्क्षा चाहना त्यसै मारेको छैन
अब छोरा छोरीको लागी मात्र पनि सोच्नु छ
त्यसैले त कदमहरू जहा त्यही चालेको छैन
#शुभ_प्रभात_वंदन#शुभबिहानी
मन मा पिडा भएको कसले देख्छ र,
ढोका थुनी एक्लै रोएको कसले देख्छ र,
तिमी भन्छउ सच्चा मायाको जित हुन्छ,
यो माया मुटु भरिको कसले देख्छ र,
सबै पुर्णिमा को उज्यालोमा रम्नेहरु छन,
त्यो कालो रात अाैसिको कस्ले देख्छ र,
😌😌😌
तिमिले सोध्यौ म किन मौन छु,
तर तिमी भित्र आँधी देख्दैनौ,
मेरो मौन चिच्याहट हो,
ज्वारभाटामा डुबेको आत्माको।
शान्त मा रोएको छ,
एक हताश बिन्ती तपाईंले सुन्न सक्नुहुन्न,
म मौनतामा डुब्छु,
डरको गहिराइमा हरायो ।
"जसले आफ्नो मनपर्ने व्यक्तिको कमजोरीलाई माया गर्न सक्दैन, उसलाई साँच्चै उसको मनपर्ने व्यक्ति भन्न सकिँदैन।"मनपर्ने व्यक्तिको कमजोरीलाई पनि मन पराउनु भनेको नै माया हो।
शुभविहानी☀️☀️☀️
सहि समय नआएको न हो
किन विलाप गरेर रुनु,कराउनु,आत्तिनु…
आखिर एकदिन जिन्दगीको पाना पल्टिनुनै छ
गन्तब्य भेटिनुनै छ !
बरु,जिन्दगीलाई यसरी बुझौं न
“जिन्दगी छरिएको नै समेटिन हो
भत्किएको नै जोडिन हो ।”
#जयजिन्दगानी😍
#हरहरमहादेव🙏🚩