नयाँ डिजाइनको एक हजार रुपैयाँको नोट चलनचल्तीमा | के-के छन् विशेषता?
नयाँ नोटमा सगरमाथा, लालीगुराँसको पानीछाप, रंग परिवर्तन हुने सुरक्षा धागो, दृष्टिविहीनका लागि स्पर्श संकेत र पछाडिपट्टि राम–लक्ष्मण हात्तीको आकृति समावेश गरिएको छ। #NepaliNews#nepalrastriyabank#1000rupeesnote
लगातार वर्षा: २६ जिल्लामा मुख्य सडक बन्द वा प्रतिबन्ध, यात्रा अघि अपडेट हेर्न आग्रह
नेपालमा ��गातार वर्षा, बाढी र पहिरोको जोखिमका कारण देशका धेरै मुख्य सडक तथा राजमार्गमा आवागमन बन्द वा प्रतिबन्धित गरिएको छ।
#NepalNews #NepalRain #RoadClosure #FloodAlert #Landslide #PTNMedia
नेपाल राष्ट्र बकैं लेनयाँडि जाइन र थप सरुक्षण वि शषे तासहि तको एक हजार रुपयैाँ दरको बकैं नोट चलनचल्तीमा
ल्याएको छ। बकैं का अनसुार ‘Series 2025’ को यो नोट 2083 असोज आठ गतदेेखि प्रयोगमा आएको हो। #Rs1000#newnepalirupee#nepalinews#nepal
UN मा Balen Shah को सन्देश: Climate Justice र हिमालयको चेतावनी
दिँदै बालेन शाहले नेपालको जलवायु जोखिम, Climate Justice, grant-based support र Himalayan Climate Resilience Mechanism को प्रस्तावबारे बोलेका छन्।
#Nepal#NepaliNews#BalenShah#UnitedNations#UNGA81#Nepalclimatenews
नेपाली सेनाले आज मात्रै बाढी प्रभावित क्षेत्रबाट ५० जना विदेशी नागरिकसहित ६०२ जनाको हेलिकप्टरमार्फत र २०० जनाको जमिनबाट उद्धार गरेको छ। Nepal Army Rescued 602 people including 50 foreigners on helicopter and 200 from the land. #nepalflashflood#nepalinews#nepallandslides #2026
Kannada superstar, Puneeth Rajkumar passes away due to a heart attack, his last rites to be held on Sunday next to his father's memorial
#PuneethRajkumar https://t.co/2I4NtxeYFN
Join me in congratulating our very own @lpetrone9 on their T-Day! Thank you for 15 great years of passion and support to our Manhattan & Brooklyn area. We appreciate all that you do. Here is to many more! 🎉