तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु, तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु, तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन 😂 😆 😆 🙈 🙈 🙈 😂
सडक नियम उल्लङ्घन गरे बापत चालकलाई जति सुकै जरिवाना लिऊ त्यो चासोको विषय भएन तर त्यो जरिवानाबाट ट्राफिक प्रहरीलाई जाने २५% कमिसन पूर्ण रूपमा बन्द गर्नु पर्छ |
The saddest part is that last night people will remember the referee more than the football. Egypt leave with disappointment, but also with unanswered questions. And whenever supporters spend more time discussing officiating than the players, football itself has failed.
नयाँ सरकारले महँगी नियन्त्रण र बिचौलियालाई कारबाही भन्नुहुन्थ्यो, बजारमा मासुको भाउ त १४५० बाट १७०० पुगेछ। अब कसलाई के भन्नु, जुन जोगी आए पनि कानै चिरेका 😡
जनताको करबाट किनिएका सार्वजनिक यातायातमा कुनै एउटा दलको रङ होइन, सिङ्गो देश र नेपालीको पहिचान बोकेको राष्ट्रिय ध्वजाको रङ झल्कियोस्। नेतृत्वमा चेतना भया 😡 😤
४ वर्षमा १ चोटी फुटबल हेरेर को राम्रो, को नराम्रो भनेर तितो टिप्पणी नगर्नुस्। तपाईंहरू यो युगमा जन्मेर रोनाल्डो र मेस्सीको खेल हेर्न पाउनुभएको छ, यसैमा आनन्द लिनुस्। यदि तपाईं को राम्रो, को नराम्रो भन्ने तिर लाग्नुहुन्छ भने तपाईंमा sportsmanship को ०. ०००१% पनि गुण छैन।
आलोचनात्मक टिप्पणी गर्ने विज्ञहरूको विज्ञतामै प्रश्न उठाउन अर्थमन्त्रीज्यू स्वयं ‘पण्डित्याइँ’ भन्दै रणमैदानमा उत्रिनुहुन्छ । कमजोरी देखाइदिने मिडिया जगतको हुर्मत लिन मर्यादित र गरिमामय संसद्को रोस्ट्रम उपयोग गर्नुहुन्छ ।
It feels like, seeing these party loyalists, there’s no one doing the real work except us we’re practically kings. Our leaders act as if they bathe daily in gold water, always pretending to be pure and flawless.Just because you have eyes doesn’t mean you should choose to be blind