सुख,दुख,खुशी र पीडा समानुपातमा राख्न
आवश्यकतालाई सम्झौता गरेर बाध्यतामा रहर कहिल्यै धितो राखेको छौ ?
अभावको सुत्र लगाएर औसत हाँसो ऋणात्मक निक्लिरहेको छ भने ,
तिम्रो र मेरो गणित पक्का मिल्यो !!
💖…✍️
आमा,आमा हुन्छिन्, गुण नभुल्नु !!
जन्म लिदा बगेको खुन नभुल्नु !!
दिनरात दुख गरी कमाई ल्याएको
दाल , चामल , तेल , नुन नभुल्नु !!
ठुलो गहना आफ्नो सन्तान सम्झि
बेचेको त्यो कानको सुन नभुल्नु !!
मानव रुपि भगवान हुन्छिन् आमा
आशिष लिनु , पाउ छुन नभुल्नु !!
#मातातिर्थ_औशी🙏
विद्यमान राजनीतिक परिवेशमा बालेन र रवि लामिछाने जस्ता व्यक्तिहरु राजनीतिमा अाउनु स्वाभाविक र अावश्यक हो। गालीगलौज, अारोपप्रत्यारोप र झुठो अाश्वासनको राजनीतिबाट जनता थाकिसकेका छन्।
Congratulations to @ShahBalen and team for this victory and an amazing political Campaign. I wish for the team's successful tenure.
Thank You for Generating #hopes 🙏
बालेन शाहले जिते भने म यस्तो बुझ्ने छु —
१—जनता ठूल्ठूला भाषण होइन, मानवीय स—साना योजना चाहन्छन् ।
२—जनता उम्मेदवारले प्रतिद्धन्दी उम्मेदवारलाई तुच्छ टिप्पणी गरेको मन पराउँदैनन् ।
३—जनता दोहोरिरहने उही उही अनुहारदेखि वाक्क भएका छन् ।
४—जनताले आफ्नो भोटको शक्ति चिनेका छन् ।🙏