प्रख्यात ठुला ठाला व्यक्तीको जिन्दगीका कथाहरुमा भन्दा पनि सामान्य व्यक्तीको जिन्दगीका कथाहरुमा धेरै सिकाइहरु हुने गर्छन । किनभन्दा सामान्य व्यक्तिका भोगाइहरु नै हामीले सबैले भोग्ने भोगाइहरु हुन ।
#realization#lifelesson#inspiration#learnings
काल्पनिक कथा बनाउनुको फाइदा नै केहो भन्दा कथालाई जति पनि सरल र सजिलो बनाउन सकिन्छ।सत्य कुरा त जटिल र सुन्नलाई गार्हो हुन्छ।त्यसैले मान्छेहरु सत्यलाई भन्दा पनि कथालाई ��ै पछ्याउछन।दुनियाँमा सत्य पत्ता लगाउने भन्दा काल्पनिक कथा रच्न सक्ने मान्छे नै बढी प्रख्यात हुन्छ
#Truthvsfiction
तपाईको जिन्दगीमा घटेको घटनाहरु संसार भरी घटेको घटनाको ०.०००००००१ % मात्र होला तर त्यहिँ घटनाहरुले तपाईको दुनियाँलाई हेर्ने ८० % नजरीया तय गर्छ। हामी सबैले आफ्नै भ्रमपूर्ण संसार त बनाएर बसेका छौँ।
#realization#perception#worldview#life
आफ्नो विचार परिवर्तन गर्न तयार हुनेले मात्र अरुको विचार परिवर्तन गर्न सक्छ ।
आफ्नो नै विचार परिवर्तन गर्न तयार भएर कोहि संग बहस मा उत्रिनु भएको छ? बहसमा हारीएला तर विश्वास चाहिँ जितिन्छ ।
#lifelessons#debate#thoughtchange#empathy#belief
Jobs hard or expensive to be automated by AI : Cooking,Cleaning,Plumbing,Electrician,Construction,Farming,Driving
Jobs easy or cheap to be automated by AI :
Writing,Communication,Graphic/Web Design,Art,Marketing, Translation,FinanceAnalysis,Research
So : Labour Jobs > Desk Jobs
Guitar को तार pluck गर्यो भने त्यो तार तल माथि vibrate गर्छ। त्यसैले मिठो आवाज आउने हो। तल माथि vibrate गरेन भने आवाज निस्किदैन
जिन्दगीमा पनि उतार चदाव भएन भने, कहिले सुख त् दुख भएन भने, सधैँ एउटै कुरा मात्र भयो भने, हाम्रो जिन्दगी पनि सुनसान र नरमाइलो हुन्छ
#guitar#lifelesson