देशमाको राजन��तिमा उथलपुथल ल्याउने युद्धको नेतृत्व गरिरहेका सुप्रिमोलाई ‘सचेत’ गराउने ती महिला थिइन्, सीता दाहाल। त्यसो त, पार्टीभित्र संकट चुलिएको बेला उनी शीर्ष नेताहरूलाई पार्टी विभाजन नगर्न चेतावनी दिन्थिन्।
- @sudarshan_kha को शब्द श्रद्धाञ्जली
https://t.co/h6oPY7wpju
संसद झण्डै माछाबजारमा रुपान्तरण भइरहेको छ । केही छन् जसले माछा बजार बन्नबाट रोक्न प्रयास गरिरहेका छन् तर भीडतन्त्र हाबी छ । अन्ततः हाम्रा सांसदले हामी मतदाताकै चेतनाको प्रतिनिधित्व गरिरहेका हुन् ।
फिलिपिन्समा नयाँ मतदाताले क्रूर इतिहासलाई कसरी सजिलै भुल्न सके ? मिथ्या सूचनाको बलमा तानाशाही सत्ताको नयाँ संस्करणको पुनर्स्थापना कसरी सम्भव भयो ? हामीले नेपाली सन्दर्भमा पनि यसको जवाफ खोज्नुपर्छ ।
@sudarshan_kha
https://t.co/TPJcO2gYGq
पटक-पटक मन्त्री/मुख्यमन्त्री भएकाहरूले सत्ताच्यूत भएपछि निश्चित मौसममा अनुकूलता खोज्दै भ्रष्टाचार विरोधी नारा लगाइरहेको देख्दा 'लाज छोप्न कछाड/धोती/साडी खोलेर मुख छोपे' जस्तै लाग्ने । यिनले छोपेका हुन् कि देखाका ? नौटंकी बन्द गरे हुने !
शिला भन्छिन्, ‘आश्वासनले न्याय पाइन्न, प्रधानमन्त्री वर्षम��� एकपटक रुन्छन्, गत वर्ष देउवा रोए, यसपटक प्रचण्ड, तर हाम्रो जीवन सधैं आँसुमा डुबेको छ ।’
@sudarshan_kha को रिपोर्ट-
https://t.co/PesFoyrbHc
सामूहिक बलात्कारमा परेकी महिलाको अवस्था नेपाली समाजमा कस्तो होला ? ‘पति १३ वर्षसम्म बोलेनन्, बा मेरो मुख नहेरी बितेर गए, म माइत नगएको २१ वर्ष भयो । समाजले मेरो हातको पानी खाँदैन ।’
@sudarshan_kha
https://t.co/TQOIc6Ag5a
न अर्थ मन्त्रालयले मौद्रिक नीतिको स्वायत्तता स्वीकार्यो न राष्ट्र बैङ्क उत्तरदायित्व सहितको स्��ायत्ततामा खरो उत्रियो। जिम्मेवार निकायहरूको टकरावले मर्यो आम जनता।
@sudarshan_kha @basantabasnet @GaunleShiva
अर्थतन्त्रमा न वृद्धिको आशा न स्थायित्वको भरोसा https://t.co/mNBfTlJtKE
माओवादी केन्द्रको २ वटा 'प्रचण्ड' अडान (बटमलाइन) छन्- रास्वपालाई गृहमन्त्री र एमालेलाई राष्ट्रपति दिँदैनदिने । ओलीले संसदमा गरेको मे��नत सुनिँदा कांग्रेसको विरोध गरेजस्तो लागे पनि प्रचण्डको अडानको राजनीतिक भण्डाफोर हो ।
राजनीति उडिराखेको छ, जमिनको जीवनसँग जोडिएको छैन । प्रेमप्रसादहरुजस्ता नागरिकको जीवनलाई यसले छुँदैन । मानिसका पसिना, रगत, आशा, कल्पना, आँसुलाई कहीँ छुदैन । आदर्श एकातिर छ, व्यवहार अर्कोतिर । राजनीतिले मानिसको जीवनलाई सम्बोधन नै ��र्न सकेन ।
समाजको गर्भमा विद्रोहको लाभा तयार भइसकेको छ भने एकजना व्यक्तिको बलिदानीले पनि अकल्पनीय नतिजा निम्त्याउन सक्ने भन्ने अद्वितीय उदाहरण थियो– अरब क्रान्ति ।
'न्याय पाउने आश हुँदासम्म बलात्कार, यौन हिंसा जस्ता विषय बाटोमा ल्याउन कसलाई मन हुन्छ र ?' यादव भन्छिन्, 'यस्तो केस लड्दा घरपरिवार, साथीभाइ, आफन्त सबै गुमिसक्छन् । सबैतिरबाट हरेश खाएपछि त हो हामी मिडिया र सडकमा आउने ।'
@Sagarchanda1995 https://t.co/snEszapfe9
तीनथरीका प्रतिपक्षी-
रास्वपा- सरकारमा सहभागी, तर क्याबिनेटभित्रको प्रतिपक्षी
कांग्रेस- विश्वासको मत दिने प्रतिपक्षी
नेमकिपा/जनमोर्चा- विश्वासको मत नदिने प्रतिपक्षी ।
Sher Bahadur Deuba had an opportunity to restore his ‘brave’ image when he was contesting the parliamentary party election with the party’s “youth” leader Gagan Thapa. But he failed to do so.
#Nepal#SherBahadurDeuba#NepaliCongress#NepaliPolitics
https://t.co/Wzs8bjnXam