यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने मेरो आशय हो ।
त्यस कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर यहाँहरुले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु ।
चुनाव अगाडि नै जितको घमण्ड गर्ने हाम्रा ठूला भनिने दलका उमेद्वारहरु कता हराउनुभयो होला खै अनि खै के छ र जनाधार जितको लागी @sobita465 जी को भन्ने तपाईंहरू सबैले देख्नु भयो हैन काठमाडौं क्षेत्र नं -२ का जनताहरू तपाईंहरू सँग कति दिक्क भएका रहेछन् ।
बधाई छ @sobita465 जी हजुर लाई
सिटिजन्स बैकले ग्राहकको स्वीकृत बिना कर्जाको आधारदरमा थप गरिने premium पटक पटक बढाइ कर्जाको ब्याज बढि असुल गरिरहेको छ । मेरो मन्जुरी बिना premium दर बढाउने स्वीकृति बैकलाई कसले दियो ? नियामक सस्थाको ध्यान यो कुरामा पुगेको छ कि छैन ?@NepalRastraBank@AdhikariMaha