@bipinsapkota213 सर्वं ममैतन्माहात्म्यं मम सन्निधिकारकम्।
पशुपुष्पार्घ्यधूपैश्च गन्धदीपैस्तथोत्तमैः॥ १२ मैले येसरी लिन्छु नेपाली अर्थ थाहा नभय कुनै पन्डित वा यो भासा को जानकार सङ सोध्नु ल
कमेडियन मित्र लाई कमेडी तिरै ठिकै छ, सत्यतथ्य छानबिन बाट प्रमाणित नहुदै बेकार मा किन जान्नी पल्टियको?समाज मा परिबर्तन ल्याउन र देश बदल्न आट गरेको नौजवान ले जता हेरे पनि जेन्जी मात्र देख्ने महासय ले पहिल��� आफ्नो परिवार लाई बदल्ने कि म कखरा नजान्दै को बिसय भन्दै पन्छिने?
@bipinsapkota213 भुतपुर्ब मन्तृ जि ले जुन भनिस्यो भन्नी शब्द प्रयोग गर्नु भोनी तेहि देखि थाहा भो कि आवाज तपाइकै हो। तर झुट बोल्नु भो बिरेन्द्र जैरु सङ।
येस्तै अराजक भासा र येस्तै नागो भिडियो बनायर पैसा फिरौती मागेको भन्ने भिडियो दुर्गा प्रसाईं को आयको भय नेपाल प्रहरी र नेपाल सरकार उजुरी पर्खेर बस्थ्यो होला कि नाइ जान्न मन लाग्यो हौ।
1/2 महिना को घटनाक्रम लाई हेर्दा आवाज खगेन्द्र सुनार कै हुनुसक्छ95%। यो अडियो लिक भयो र कुनै पनि समय मा सामाजिक सन्जाल मा आउँछ भन्ने डर ले प्रहरी माहानिरिछक लाई अगृम दबाब मा राख्ने रणनिती अख्तियार गरेको हुन सक्छ,तै चुप मै चुप बनाउन खोजेको तर जनाअस्था ले तेस्तो हुन दियन।
गाली अस्लिल बार्ता को कुरा मात्र गरेको देखिन्छ, तर पिडित महिला ले अस्लिल भिडियो बनाउनु भो मैले सहे भनेकी छन। अस्लिल गाली भन्दा त यो बिसय गम्भीर होइन र मान्यजन हरु? अस्लिल भिडियो बनाउने अनि ब्याकमेल गर्ने कस्तो किसिम को अपराध होला?
मह��अधिबेसन को मतदान प्रक्रिया सुरु हुने पुर्ब सन्द्या मा सुनिल सर्मा लेज जुन कुरा भने मतदान खेल हुदैछ, दसै पछि गराउने पनि खेल भित्र भित्र छ भनेर, हो तेति बेलै सुनिल सर्मा चुनाब हारिसकेका हुन।
@ptkums गुरु घिमिरे ले पनि धोका पायका हैनन है। गुरु घिमिरे लाई हराउन को लागि नै सुनिल शर्मा लाई अगि सारियको हो कोइराला क्याम्प बाट। उनी लगातार कोइरालाको बफादार बनिरहे तर कोइराला लगातार उनलाई खेदाइ रहे। 1भोट् नदियर हरायको याद होला नि?
पदाधिकारी हरु मा जसरी सेखर समूह र पुणबहादुर समूह बाट भर्खरै आउनु भयका नेताहरु ले हानथाप गर्नु हुदैछ र उमेदवारी दर्ता को लर्को लागेको छ, म जस्तो स्यानो दिमाग भयको लाई पनि गगन विश्व लाई पदाधिकारी मै अल्पम��� मा पार्ने खेल सुरु भयको छ कति सफल हुनुहुन्छ पर्सि थाहा होला।
@Sirjana_Singh@chalise_damodar अनि कि दिदी आरजु राणा देउवा समानुपातिक कुन कोटा बाट भयकी रे? उहाँ भन्दा अरु सिमान्तकिर्त थियनन होला है खस आर्य मा? देउवा लाई 14 दौ महादिबेसन मा सहयोग गरेबापत तपाईं ले मेयर को उमेदवार र प्रकाशमान दाइ ले उपप्रधानमन्त्री पायको पनि योग्यता ले नै होला कि?