It's #giveaway time again... and it's quite big this time! 😍
👉 https://t.co/5w9hDOteVD
Click the link above and enter for a chance to win one of the 3 amazing phones we're giving away! 🎁
नेपालमा सरकारी अन्लाईन सिस्टम भनेको अन्लाइनमा फारम भर्ने अनि प्रिन्ट गरेर त्यो प्रिन्ट लिएर सरकारी कार्यालय धाउने। अनि सरकारी कार्यालयले यो प्रिन्ट फर्म मिलेन, पल्लो त्यो फोटोकपि पसलबाट फारम किनेर भर्नुस् भन्ने हो!!