म बाटो हु पृए
मलाइ पहिल्याउदै
तिमी घर सम्म पुग्नु
शहर सम्म पुग्नु
रहर सम्म पुग्नु
उ सम्म पुग्नु
रम्नु रमाउनु
तिम्रो यात्रामा सधै हुनेछु
घर देखि घर सम्मको
गेट देखि प्रहर सम्मको
पर्खाइमा हुनेछु
विन्ती यात्रा नछोड
म पुर्याउन चाहन्छु
तिमिलाइ गन्तव्य सम्म
अनि
कुर्नेछु,,,🙏🙏😘😘