छेउमै बस्यौ,अनि टेन्सन भो।
नछोड्नु मलाई एकपल भन्दै, भक्कानिएर,
जोड सङ्ग अङ्गालो कस्यौ, अनि टेन्सन भो ।
माया गरेर ओठमा, सल्बलाउदै शरिर भरी
जब आफ्नो ओठले डस्यौ, अनि टेन्सन भो अंगालोमा कस्दै, घरी बाहिर अनी भित्र पस्दै,,निथ्रिएर बारबार खस्यौ, अनि टेन्सन भो ।🩷🥰
छोरी तिमिलाई जन्म दिनको लाखौं-लाख शुभकामना साथै अनगिन्ती माया तिम्रो बाबाको !!! सधै खुसी रहनु,राम्रो संग पढ्नु,आफ्नो धर्म,संस्कारको मर्यादा राख्नु!!सधै सकारात्मक भएर अगाडि बढ्नु छोरी !!! आफ्नो लक्ष्य/उद्देश्य प्रती सधै दृढ़ रहनु!!
Happy birthday 🎂🎊🎉 to you xori...
Miss you....
नेपालीहरुको महान पर्व बिजयादशमी २०८१ को पावन अवसरमा देशबिदेशमा रहनु हुने आमाबुबा, दाजुभाइ, दिदिबहिनी तथा आफन्तजन लगायत साथीभाइ सम्पुर्णमा सु-स्वास्थ, दिर्घायु र उत्तोतर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।।।
माता दुर्गा भवानीले सबैको रक्षा गरून् ।