अहिलेको यो आन्दोलनले प्रत्यक्षरूपमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा र स्वास्थ्य शिक्षा पढिरहेका ४ हजार विद्यार्थीको परीक्षा र वार्षिक क्यालेन्डरमा असर मात्र परेको छैन उनीहरूको भविष्य समेत अन्योलमा परेको छ।
https://t.co/1IvdA2m53W
ड्राइभिङ्ग सेन्टरमा खुलेआम सिस्टममा गएर ट्राएलको लागि फर्म भर्दा २ बर्ष लाग्छ, ६००० तिरे ६ दीनमा पालो आउँछ भन्छन बा। कति बेथिति, कति खुल्लमखुल्ला बिना डर र रोकटोक भ्रस्टाचार ।