जेन-जी आन्दोलनका क्रममा भाइरल भएको त्यो रक्तमुछेल जुत्ता कसको हो ? | Fireside Promo
FIRESIDE मा जेन-जी आन्दोलनमा गोली लागेरका घाइते भएका प्रकाश बोहरा। आज राति ९ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टिभीको युट्युब च्यानल र Kantipur TV App मा ।
#KantipurTVHD#RupeshShrestha #fireside @Roopess #PrakashBohara
प्रिय रविन्द्रजी, तपाईंलाई यसबारे सेतोपाटीमा एउटा लेख नै लेख्न मैले सार्वजनिक आमन्त्रण गरेँ। तपाईं लेख्नुस् अनि म त्यसको प्रतिउत्तर लेख्नेछु। एक-एक वटा लेख लेखौं। सार्वजनिक र सौम्य बहस होस्।
एमाले महाधिवेशनमा एउटा नबुझेको कुरा, पार्टीले जे जिम्मेवारी दिन्छ त्यही लिने हो ? पार्टी भन्या को हो ? महाधिवेशनमा कसैले दिने हो कि लड्ने हो ? एैजन,एैजन ज्यूहरू ?
यस पटकको एनपीएल सर्प र सिँडीको खेल जस्तो । गतवर्ष पुछारमा रहेको र यो सिजन पनि सुरूवातमा लगातार हारपछि सानदार पुनरागमन जितसहित उपाधि रक्षासम्म । बधाई लुम्बिनी ।🎉🎊
अस्ति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाको भेट । आज प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट ? हैन हो, कांग्रेस कता ?