एउटा सानो उदाहरण:
चीनमा एक टन सिमेन्ट को दाम ५०$
नेपाल मा १७०$
निर्माण सामाग्री को दाम ३०० % भन्दा बढी अर्थात हाम्रो एउटा पूल या घर मा लाग्ने सिमेन्टले चीनमा तीन वटा बन्छ
त्यही चीनीया सिमेन्ट आयात गर्यो भने
१८०$ भन्दा बढी पर्छ
बाटोमा यातायात सिन्डिकेटले गर्दा
बन्लार देश ????