Chartered Accountant | Taxation & Management Consultant |
❤️Football | ❤️CFC |
Tweets are personal |
RTs not indorsements |
For professional queries DM🙏
@kedar_sharmaa सबै शोकमा बस्नै पर्छ भन्ने त छैन । शोकमा करिब २०००० जना मृतक/बेपत्ता का परिवार, नातागोता छन् ।
रह्यो कुरा तपाईँको प्रश्नको, लेखाइमा प्रश्न भन्दा पनि, मैले त भनेको थिएँ नि - देखिस्, भन्ने खालको अहम् देखिन्छ । हरेक कुराको समय हुन्छ, मपाइँ हुने समय यो होइन कि!
@bk_sangram@ShahBalen खै! दुई तीन दिन पहिले भारत भ्रमणको समाचार थियो, त्यसपछि सुनसरी घटना भयो, हिजो भारतबाट औपचारिक निमन्त्रणा आयो रे😎
एक हप्ताको समाचार मात्र पनि जोडेर हेर्दा, खासै राम्रो लक्षण छैन ।
मैले अलि धेरै सोचेको हुनसक्छ, तर लक्षण राम्रो छैन ।
आशा गरौं त्यसो नहोस्🙏

धेरै पढेर–लेखेर मात्र हुँदैन रहेछ। देश, माटो र जनताको भावना पनि बुझ्न सक्नुपर्छ। केवल पीएचडीको उपाधिले मात्र सबै कुरा प्रमाणित गर्दैन। ज्ञानसँगै देशप्रतिको समझ, संवेदनशीलता र व्यवहारिक ज्ञान पनि उत्तिकै आवश्यक हुन्छ। समयमै बुझौँ !
@DilipMuna धितोपत्र बजारका सरोकारवालामा एक जना मर्चेन्ट बैंकर परेनन् भन्ने सुन्नमा आयो । जे होस् जेन्जि सरकारको प्राथमिकता र कार्यशैली गज्जब नै छ । देश बन्नेमा ठुक्कै भो😃🙏