Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
चोरहरुको रास्ट्र्पति
@putilado20
नेपालका सबै चोर हरु झार हुन मेरो अगाडि।
Joined July 2015
109
Following
90
Followers
453
Posts
Pinned Tweet
चोरहरुको रास्ट्र्पति
@putilado20
about 10 years ago
हैट
putilado20
retweeted
Subin Bhattarai
@subinbhattarai1
over 9 years ago
हामी जुन चीजबाट ज्यादा भाग्छौँ त्यै चीजले सबभन्दा धेरै हामीलाई लखेट्छ । बरु फेस गर्ने नि ! भागे हजार चोटी लखेटिइन्छ, फेस गरे एकचोटी लढिन्छ
चोरहरुको रास्ट्र्पति
@putilado20
over 9 years ago
@subinbhattarai1
sahi kuro ho dai
putilado20
retweeted
Mukunda Ghimire
@Mukun_dai
over 9 years ago
अस्थायी गणतन्त्रको समयावधि ०७४ माघ ८ बिताउन डाक्टरलाई अनशन राख्ने देखि खरदारलाई अभियोग लाउने सम्मका फाल्तु नाटकलाई मूल कार्यसूची बनाईंदैछ।
Who to follow
PR7
@RegmiPallav
मेरो बायो सायो सबै हावा दिमाग ले खायो 😂😂
All about Messi
@oiliyako_ful
follow me to know all about Messi and Argentina team
हेमन्त
@hemantapant9
We all are bounded. No ways to freedom.
putilado20
retweeted
चोरहरुको रास्ट्र्पति
@putilado20
about 10 years ago
@Mukunda_dai हो दाइ
putilado20
retweeted
सत्ताधारी
@nepalisahitya2
about 10 years ago
मुक्तक :- नचाहिदो कुरामा हासेर हुन्छ र पराइ सङ सम्बन्ध गासेर हुन्छ र आफ्ना लाई त दिलमा राख्ने हो भित्तामा तस्बिर टासेर हुन्छ र।
putilado20
retweeted
सत्ताधारी
@nepalisahitya2
about 10 years ago
चर्चित व्यक्तित्व त्यो हो जो सुपरिचित हुन जीवनभर कडा परिश्रम गर्छ, त्यसपछि कसैले नचिनुन भनेर गाढा रंगको चस्मा लगाउँछ ।
putilado20
retweeted
सत्ताधारी
@nepalisahitya2
about 10 years ago
चाहदैमा कुनै कुरा आफ्नो हुँदैन, प्रतेक मुस्कुराहट खुशीको हुँदैन, प्रेम को भोक हुन्छ मन मा, तर कहिले समय त कहिले भागय सही हुँदैन ।
putilado20
retweeted
सत्ताधारी
@nepalisahitya2
about 10 years ago
1बर्ष पालेर बेचेको बाख्रो कतै मालीक देखे कराउछ । तर दश बर्ष सँगै पढेका साथी अलिकती पैसा कमाउन थाले भने कतै भेट्दा पनि मुन्टो बटार्छन ।।
putilado20
retweeted
Mukunda Ghimire
@Mukun_dai
about 10 years ago
अन्ततः सन्यासी भएपछि झुक्कलपुक्कलमा बनेको मेस्सीको छवि लात्तीभकुण्डोमा भरिएको हावा जस्तो फुस्स उड्यो, विश्वभरीका ट्यापे फ्यानहरु हिस्स परे ।
putilado20
retweeted
Mukunda Ghimire
@Mukun_dai
about 10 years ago
मनमोहन टिचिङ हस्पिटल राजधानीमा खुल्दा चिकित्साबिज्ञानको चमत्कारले इन्काउन्टरमा मारिएकाहरु ब्युँताइने डरले पन्चायतको डाक्टरलाई अनशन राखिने भो
चोरहरुको रास्ट्र्पति
@putilado20
about 10 years ago
@Mukunda_dai हो दाइ
putilado20
retweeted
Mukunda Ghimire
@Mukun_dai
about 10 years ago
खाई न पाई,छालाको भकुण्डो हेराई, मेस्सीलाई त्यसै दर्शकले करोडौं डलरको मालिक बनाईदिए, नेत्रज्योति त्यही रुञ्चेले बेचेर खायो,फ्यानहरु अन्धा भए।
putilado20
retweeted
सत्ताधारी
@nepalisahitya2
about 10 years ago
मान्छेले आफ्नो मुल्याङ्कन आफै गर्छन अनि आफुलाइ हिरो सम्जिन्छन हो त्यही मान्छे लाई अरुले मुल्याङ्कन गर्छन अनि जिरो सम्जिन्छन ।
putilado20
retweeted
Mukunda Ghimire
@Mukun_dai
about 10 years ago
धर्मनिष्पक्ष भारतसँग नेपालको खुल्ला सीमारेखा कहिल्यै नबगेको रगतले कोरेको होइन, बरु पूजा लगाउनलाई पीठोको रेखी हालेर यो हिन्दुराज्य बनाएको हो।
putilado20
retweeted
सत्ताधारी
@nepalisahitya2
about 10 years ago
यदि तपाईं पेन्सिल भनेर कसैको खुशी लेख्न सक्नु हुन्न भने कोसिस गर्नु होस कि इलेजर भनेर कसैको दुख मेट्न सकियोस ।
putilado20
retweeted
E R R E R
@Errer94
about 10 years ago
डेभिड क्यामरुनले जस्तै अब केपि अाेलिले पनि प्रधानमन्त्री पद बाट राजिनामा दिनु पर्छ भन्नेहरू एक हुनुस ✊✊ र नजिकैको भरिमा गएर हाम फाल्नुस 😀😀
putilado20
retweeted
सत्ताधारी
@nepalisahitya2
about 10 years ago
तपाइलाइ साचो माया गर्ने मान्छेले हरेक किसिमका कुरा गर्छ तर धोका दिने मान्छेले तपाइलाइ राम्रो लाग्ने कुरा मात्र गर्छ ।
putilado20
retweeted
Mukunda Ghimire
@Mukun_dai
about 10 years ago
नेपालमा जनमतसंग्रह चैं गर्न दिए भने हिन्दुगणराज्यमा ९९% भोट आउँछ,खेर जाने भोट कसैले हाल्दैन,बिहे नगर्ने केटासँग डेटिङ गएर कोही बर्बाद नहोस्।
putilado20
retweeted
सत्ताधारी
@nepalisahitya2
about 10 years ago
दिलमा मेरो याद राख्नु , ओठमा जहिले मुस्कान राख्नु , कहिले कसैले हराउन नसको तिमिलाइ यस्तो आप्नो तिम्रो सपना राख्नु !!
putilado20
retweeted
E R R E R
@Errer94
about 11 years ago
संगै पढेका साथिहरु फेल भए अनि बिदेशमा गएर लाखौ कमाए आफु पास भएर लाखौखर्च गरियो पढाईमा हो म निर्धकसाथ भन्छु मलाई पछुतो छ पास भयकोमा
#बिडम्बना
Last Seen Users on Sotwe
Sümeyye Efe
Seen from
Turkey
Harry Bateman666
Seen from
Spain
penggemar janda
Seen from
Indonesia
Muscle Manly Ai Worship
Tokuç
Seen from
Turkey
Karaoğlan17
Seen from
Turkey
şisman aşığı kilolu kadın delisi Ankara
Seen from
Turkey
watching you watch 👀
Seen from
Turkey
Faris Khan
kr
Seen from
Netherlands
Trends for you
1
Belgium
Under 10K tweets
2
Platner
Under 10K tweets
3
FIFA
Under 10K tweets
4
Pulisic
Under 10K tweets
5
Balogun
Under 10K tweets
6
World Cup
Under 10K tweets
7
#WWERaw
Under 10K tweets
8
Tim Ream
Under 10K tweets
9
Team USA
Under 10K tweets
10
England
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.7M followers
2
Barack Obama
@barackobama
119.2M followers
3
Donald J. Trump
@realdonaldtrump
111.7M followers
4
Cristiano Ronaldo
@cristiano
110.9M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.7M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91M followers
9
KATY PERRY
@katyperry
87.8M followers
10
Taylor Swift
@taylorswift13
81.7M followers
11
Lady Gaga
@ladygaga
73.2M followers
12
Virat Kohli
@imvkohli
70.2M followers
13
Kim Kardashian
@kimkardashian
69.9M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
64M followers
16
Neymar Jr
@neymarjr
63M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.9M followers
19
Selena Gomez
@selenagomez
60.9M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫