We live in a matrix को मनोदशाले यो agnosticism अनि फेरि यो oxymoronic godlessness
र moronic linear algebra, अनि मलाई Cayley Hamilton याद आए,
Is this a sign to search for a higher power
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने सांसदहरू समेत निलम्बन हुन नपर्ने व्यवस्था सहितको प्रतिनिधिसभा नियमाव��ीको मस्यौदाले नवनिर्वाचित सांसदहरूको निष्ठा र सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उठाउने ठाउँ दिएको छ ।
#onlinekhabar
https://t.co/HOCmpmAgXe
'बेस छ बजै ?' भन्यो भने 'बेस्से' भनिस भन्थी,
अरु जब 'हाँडी' भन्थे उ त 'राँडी' सुन्थी।
थाली, माली, नाली, पाली, खाली, टाली भन्दा,
फन्केर उ गाली गर्थी खाली 'काली' सुन्दा।
'चाक्सी खानुहुन्छ आमा ?' भनी एउटी सोध्थी,
'कीरा परोस् तेरो मुखमा' तँ नै 'बोक्सी' भन्थी।
@super_splendor आजकलका केट्(+आ/ ई)केट्(+आ/ ई) लाई प्रेम भनेको केवल शारीरिक संसर्ग मात्रै लाग्ने रहेछ , प्रेम के हो बुझ्नको लागि Fifty Shades of Gray, It ends with us, ठण्डा गोषत (Manto) , Brokeback Mountain पढ्नुहोस